Our environment
Written by Julian Evans
God’s view of trees
Trees are mentioned at both the beginning and end of the Bible, and play a crucial role in both situations.
Read Genesis 2:8-9
?)How does God regard trees?
Read Revelation 22:1-2
?)Why do you think God chose a tree to illustrate eternal life?
This tree symbolises the completion of God’s saving grace in Jesus Christ. How grateful we are that it was on another tree – the cross – that our sin (which began with Adam and Eve disobeying God and picking the fruit from the one forbidden tree) was forgiven.
Nepali version Below
हाम्रो वातावरण
रुखहरुप्रति परमेश्वरको दृष्टिकोण
बाइबलको सुरुमा र अन्तमा रुखहरुको उल्लेख भएको छ, र दुवै अवस्थाहरुमा रूखले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
उत्पत्ति २:८-९ पढ्नुहोस्।
?) परमेश्वरले रुखलाई कसरी हेर्नुहुन्छ ?
प्रकाश २२:१-२ पढ्नुहोस्।
?) अनन्त जीवनको व्याख्या गर्न परमेश्वरले किन रुखलाई छान्नुभयो होला ?
येशू ख्रीष्टमा परमेश्वरको अनुग्रहपूर्ण उद्धारको पूर्णतालाई त्यो रुखले संकेत गर्दछ। अर्को एउटा रुख: क्रूसद्बारा-हाम्रो पाप (जुन आदम र हव्वाले परमेश्वरको आज्ञा भङ्ग गरेर नटिप्नु भनेको फल टिपेर खाएर शुरु भएको ) क्षमा भएकोमा हामी कति आभारी छौं।
‘‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 15,2013
Discussion about this post