• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 26, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल एवेनेजर बाइबल कलेजको दीक्षान्त समारोह

by Sarju Rijal
July 1, 2013
in NC Photos, News & Events

Ebenezerललितपुर- नेपाल एवेनेजर बाइबल कलेजको दीक्षान्त समारोह पाटन क्वाइनोनिया चर्चमा जुन ३० तारिखमा सम्पन्न भएको छ। एवेनेजर बाइबल कलेजको यो १९ औं दीक्षान्त समारोह हो। तीन वर्षको अवधिमा इश्वरशास्त्रको गहिरो अध्ययन गरेका १५ जना विद्यार्थीहरू १९ औं दीक्षान्त समारोहमा दीक्षित भएका छन्।

नेपाल एवेजेजर बाइबल कलेज बोर्डका अध्यक्ष डा. सिमोन पाण्डेको हातबाट १५ जना विद्यार्थीहरूलाई बि. टी. एच. डिग्री प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। साथै आटेनका कार्यकारी निर्देशक डा. रमेश खत्रीको हातबाट प्रेमको चिनो स्वरुप उपहार प्रदान गर्नुभएको थियो र एवेनेजेर बाइबल कलेजका प्रधानाध्यापक रेभ. राम कुमार बुढाथोकीको हातबाट गुड न्यूज पव्लिकेसनबाट सौजन्य भएका ५ वटा पुस्तकहरू वितरण भएको थियो। दीक्षितहरूको लागि समर्पणको प्रार्थना नेपाल थियोलोजिकल कलेजका प्रधानाध्यापक डा.बालकृष्ण शर्माले गर्नुभएको थियो। दीक्षित विद्यार्थीहरू निम्नानुसार छन्:
अर्जुन क्षेत्री
बिन्दु चौधरी
चिनमाया बि क
इसाक श्रेष्ठ
एल. एन. श्रेष्ठ
ललिता खड्का
निशा खड्का
प्रदिप कुमार राई
प्यारे लाल चौधरी
राजु सिहं
सबिना श्रेष्ठ
सरिता गुरुङ
सृजना बोगटी
सुमन राई
सुनिता खड्का

दीक्षान्त समारोहमा आटेनका कार्यकारी निर्देशक डा. रमेश खत्रीले धर्मशास्त्र बाइबलबाट अंग्रजी र नेपाली भाषामा बोल्नुभएको थियो। दिक्षीतहरूलाई लक्षित गर्दै आउदा दिनहरूमा संसारभरी आशिष् पुर्‍याउने काम गर्न दीक्षितहरूलाई उत्साहित पार्नु भएको थियो। गीत, भजन र नृत्यले उपस्थित पाहुनाहरूलाई निकै उत्साहित बनाएको थियो। दीक्षान्त समारोहमा आउनुभएका पाहुनाहरूलाई नेपाल एवेनेजर बाइबल कलेज समितिका अध्ययक्ष डा. सिमोन पाण्डेले स्वागत गर्नुभएको थियो। समारोहमा उपस्थितहरू लगभग ३५० जनाको उपस्थित भएको थियो। नेपाल एवेनेजर बाइबल कलेजका प्रध्यानाध्यापक रेभ. राम कुमार बुढाले बाइबल कलेजको प्रगति विवरण सुनाउनुभएको थियो।

दीक्षान्त समारोहमा एम. जे. जोसेफ अवार्ड र विभिन्न विधाका अवार्डहरू श्रीमती सारामा जोसेफ र पास्टर हर्कबहादुरको हातबाट वितरण भएको थियो। बयान नेपालकी संस्थापक निर्देशक डा. भालेरी इन्चली र बेन वेस्टरलीङले दीक्षीतहरूलाई सुभकामना तथा प्रोत्साहन दिनुभएको थियो। नेपाल एवेनेजर बाइबल कलेजका कोषाध्यक्ष पास्टर इन्द्र थापाले कार्यक्रमको सुरूको प्रार्थना र कार्यक्रममा उपस्थितहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। एनसिएफएनका अध्यक्ष रेभ प्रकाश सुब्बाको प्रार्थनाद्वारा कार्यक्रम समापन भएको थियो।

Ebenezer_b

 

Ebenezer_c
Ebenezer_a

Ebenezer1

Ebenezer4

Ebenezer2

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In