• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विमोचन कार्यक्रम

by Sarju Rijal
June 19, 2013
in News & Events

Kathmandu- 29 December 2012 मा नेपाल ओभरसीज ख्रीष्टिायान फेलोसीप नेपालद्वारा आयोजित गीती एल्बम ‘मरूद्यान”, स्मारीका र  त्रैमासिक पत्रिकाको विमोचन कार्यक्रम अनन्त आशा चर्च बसुन्धारा काठमाडौंमा सम्पन्न भयो। कामको सिलसिलामा यू ए इ जानुभएका नेपाली भाषीहरूको वीचमा राम्रो र व्यवस्थितरुपमा सेवा संगती हुँदै आएको छ। परमेश्वरका जनहरूले कामको साथसाथै सेवा संगतिमा विभिन्न वरदानहरू प्रयोग गरी खाडी मुलुकहरूमा परमेश्वरको महिमाको काम गर्नुभएको छ।

यूएइ नेपाली चर्चका प्रभुका जनहरूको प्रयासमा निकालीएको गीती एल्बम (९ वटा गीतहरूको संगालो) ‘मरूद्यान’, सेवाका कामहरूमा १२ ‌औ वर्ष पुरा गरेको अवसरमा प्रकाशित ‘स्मारिका’ र त्रैमासिक पत्रिकाको विमोचन कार्यक्रम सम्पन्न भयो।  कार्यक्रममा धेरैजसो यूएइमा सेवा पुर्याअउनुभएका सेवकहरू साथै यूएइ मा कार्यरतहरू र संगतिमा सहयोग गर्ने संस्थाहरूका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो। पास्टर रमेश लामाले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो र  यू. ए. इ.मा संगतिको सुरूवातको बारेमा छोटो जानकारी पनि गराउनुभएको थियो। आफूले बह्ईनमा हुँदा नै यू ए इमा संगती गर्ने दर्शन पाएको बताउनुभएको थियो। पास्टर रमेश लामाको भनाइ अनुसार सन २००० मा यूएइमा कुनै नेपाली संगति थिएन। ज्ञानेश्वरका पास्टर गुरुवा रोबर्ट कार्थकले आइटीनको पाठ्यक्रम अध्ययन गर्ने सल्लाह दिनुभयो। त्यसैअनुरुप आइटीन अध्ययनसँगसँगै नेपाली संगतिको सुरुवात भयो। एन्का संस्थाको स्थापना भएको थियो तर यू.ए.इ. सरकारले संस्था नबनाउन दवाब दिएपछि नेपाली ओभरसीज ख्रीष्टियान फेलोसीपको सुरुवात भयो। आइटीनले यूएइमा भएका नेपाली संगतिहरु र अगुवाहरूको वृद्धि हुनमा निकै सहायता पुगेको छ। आइटीनका धेरै पाठ्यक्रम पुरा गर्नमा तीतस राइ मचिन्द्र तावा र म आफैले गर्ने मौका पायौं। यू.ए.इ.मा २००५ देखि सातवटा वार्षिक सम्मेलनहरू हुँदै आएका छन्। यसै क्रममा यू.ए.इ.मा हरेक वर्ष हुने वार्षिक कार्यक्रममा सहायता पुर्याउने व्यक्तिहरु र संघ संस्थाहरूमा आइटीन र बाइबल यात्राको बारेमा पनि बताउनुभएको थियो। कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा जानकारी जनक राज शर्माले बताउनुभएको थियो।

गीति एल्बम ‘मरूद्यान’को विमोचन डा बालकृष्ण शर्माले गर्नुभएको थियो। १२ औ स्मारिकाको विमोचन बालकुमारीले गर्नुभएको थियो र मरूद्यान त्रैमासिक पत्रिकाको विमोचन पास्टर अशको मुखियाले गर्नुभएको थियो।

कार्यक्रममा असल गोठालो मण्डलीका पास्टर बीबी गुरूङले धर्मशास्त्र बाइबलबाट प्रवचन दिनुभएको थियो र कार्यक्रमको अन्तममा स्थानिय चर्च अनन्त आशा मण्डली बसुन्धाराका पास्टर तीतस राईले उपस्थितहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रार्थनाद्वारा कार्यक्रमको समापन गर्नुभएको थियो।

Republished in new layout 6/17/2013

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In