• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विमोचन कार्यक्रम

by Sarju Rijal
June 19, 2013
in News & Events

Kathmandu- 29 December 2012 मा नेपाल ओभरसीज ख्रीष्टिायान फेलोसीप नेपालद्वारा आयोजित गीती एल्बम ‘मरूद्यान”, स्मारीका र  त्रैमासिक पत्रिकाको विमोचन कार्यक्रम अनन्त आशा चर्च बसुन्धारा काठमाडौंमा सम्पन्न भयो। कामको सिलसिलामा यू ए इ जानुभएका नेपाली भाषीहरूको वीचमा राम्रो र व्यवस्थितरुपमा सेवा संगती हुँदै आएको छ। परमेश्वरका जनहरूले कामको साथसाथै सेवा संगतिमा विभिन्न वरदानहरू प्रयोग गरी खाडी मुलुकहरूमा परमेश्वरको महिमाको काम गर्नुभएको छ।

यूएइ नेपाली चर्चका प्रभुका जनहरूको प्रयासमा निकालीएको गीती एल्बम (९ वटा गीतहरूको संगालो) ‘मरूद्यान’, सेवाका कामहरूमा १२ ‌औ वर्ष पुरा गरेको अवसरमा प्रकाशित ‘स्मारिका’ र त्रैमासिक पत्रिकाको विमोचन कार्यक्रम सम्पन्न भयो।  कार्यक्रममा धेरैजसो यूएइमा सेवा पुर्याअउनुभएका सेवकहरू साथै यूएइ मा कार्यरतहरू र संगतिमा सहयोग गर्ने संस्थाहरूका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो। पास्टर रमेश लामाले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो र  यू. ए. इ.मा संगतिको सुरूवातको बारेमा छोटो जानकारी पनि गराउनुभएको थियो। आफूले बह्ईनमा हुँदा नै यू ए इमा संगती गर्ने दर्शन पाएको बताउनुभएको थियो। पास्टर रमेश लामाको भनाइ अनुसार सन २००० मा यूएइमा कुनै नेपाली संगति थिएन। ज्ञानेश्वरका पास्टर गुरुवा रोबर्ट कार्थकले आइटीनको पाठ्यक्रम अध्ययन गर्ने सल्लाह दिनुभयो। त्यसैअनुरुप आइटीन अध्ययनसँगसँगै नेपाली संगतिको सुरुवात भयो। एन्का संस्थाको स्थापना भएको थियो तर यू.ए.इ. सरकारले संस्था नबनाउन दवाब दिएपछि नेपाली ओभरसीज ख्रीष्टियान फेलोसीपको सुरुवात भयो। आइटीनले यूएइमा भएका नेपाली संगतिहरु र अगुवाहरूको वृद्धि हुनमा निकै सहायता पुगेको छ। आइटीनका धेरै पाठ्यक्रम पुरा गर्नमा तीतस राइ मचिन्द्र तावा र म आफैले गर्ने मौका पायौं। यू.ए.इ.मा २००५ देखि सातवटा वार्षिक सम्मेलनहरू हुँदै आएका छन्। यसै क्रममा यू.ए.इ.मा हरेक वर्ष हुने वार्षिक कार्यक्रममा सहायता पुर्याउने व्यक्तिहरु र संघ संस्थाहरूमा आइटीन र बाइबल यात्राको बारेमा पनि बताउनुभएको थियो। कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा जानकारी जनक राज शर्माले बताउनुभएको थियो।

गीति एल्बम ‘मरूद्यान’को विमोचन डा बालकृष्ण शर्माले गर्नुभएको थियो। १२ औ स्मारिकाको विमोचन बालकुमारीले गर्नुभएको थियो र मरूद्यान त्रैमासिक पत्रिकाको विमोचन पास्टर अशको मुखियाले गर्नुभएको थियो।

कार्यक्रममा असल गोठालो मण्डलीका पास्टर बीबी गुरूङले धर्मशास्त्र बाइबलबाट प्रवचन दिनुभएको थियो र कार्यक्रमको अन्तममा स्थानिय चर्च अनन्त आशा मण्डली बसुन्धाराका पास्टर तीतस राईले उपस्थितहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रार्थनाद्वारा कार्यक्रमको समापन गर्नुभएको थियो।

Republished in new layout 6/17/2013

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In