• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 29, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हट्यो

by Sushil Paudyal
January 20, 2023
in News & Events

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षको अन्तरालपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ।  गत वर्ष माघ २६ गतेदेखि ४५ भन्सार कोडका करिब २७ सय वस्तुको आयात गर्दा ५० देखि ७० प्रतिशत बराबरको रकम व्यवसायी आफैंले हाल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।
अब व्यवसायीले बैंकबाट कर्जा लिएर आयात गर्न सक्ने भएका , व्यवसायीले प्रतीतपत्रबाहेक टिटी, ड्राफ्टको माध्यमबाट पनि आयात गर्न पाउने भएका छन्।

स्वतन्त्र व्यापार नीतिमा यसले असर गर्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले धेरै अघिदेखि यसको विरोध गर्दै आएको थियो।
अहिलेसम्म नगद मार्जिनको व्यवस्था कायममै रहेको भन्दै आइएमइफले सरकारलाई दिने भनेको ऋण सहयोगको दोस्रो किस्ता दिएको छैन। यस्तो सहयोग नदिएपछि राष्ट्र बैंक यसमा लचिलो भएको हो।

Related Posts

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023
पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023
बन्दिपुरमा केलबकार सञ्चालनको तयारी

बन्दिपुरमा केलबकार सञ्चालनको तयारी

January 26, 2023

Discussion about this post


ताजा सामाग्री

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

    काठमाण्डौ माघ १३ : नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली (Remittance Regulations) २०७९ जारी गर्दै...

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023

काठमाण्डौ माघ १३ : महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारनामा गरिँदै आएको पार्किङ  हटाउँदा व्यापारमा व्यापारमा ७०...

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023

काठमाण्डौ माघ १३ : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द अनुसार नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप...

Vacancy at IN Nepal

Vacancy at IN Nepal

January 27, 2023

Interested candidates are requested to send applications for the desired post by sending an email to vacancy@innepal.org by 25th February 2023....

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In