• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 29, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

by Sudip Subedi
January 15, 2023
in News & Events

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो।

दुर्घटनामा परेका ७२ जनामध्ये ६३ जनाको शव अस्पतालमा पुराइएको छ। तीनजनाको शव सेतीको खोँचमा देखिएको छ तर माथि ल्याउन सकिएको छैन भने छजना यात्रुको अवस्था भने अझै अज्ञात रहेको छ।

उद्धार कार्यको नेतृत्व गर्दै आएको नेपाली सेनाको पश्चिम पृतनालयका पृतनापति उपरथि दिपककुमार बानियाँले भन्नुभयो, ‘‘समाचार माध्यममा आएका तथ्य सबै सही छैनन्, आइतबार राती ९ बजेसम्म खोँचबाट निकालेर ६३ वटा शव अस्पताल लगिएको छ, तीनवटा शव सेतीको खोँचमा देखिएको छ तर निकाल्न सकिएको छैन र ६ जना यात्रुको अवस्था अझै अज्ञात रहेको छ।’’

विमानको अधिकांश भाग जलेको छ । लामो प्रयासपछि आगो निभाइए पनि हालसम्म जीवित कसैको उद्धार हुन सकेको छैन।

दुर्घटना अफ्ठ्यारो ठाउँमा रहेकाले आजलाई उद्धार कार्य स्थगित गरिएको छ र सोमबार बिहान ७ बजेबाट पुनः उद्धार कार्य जारी रहने जानकारी पनि पृतनापति बानियाले दिनुभयो।

उता अस्पतालमा पुराइएका शवको पोस्मार्टम गर्ने कार्य जारी छ। यो समाचार तयार पार्दासम्म २५ वटा शवको पहिचान भएको छ। पहिचान भएका शव सोमबार बिहान ९ बजेबाट परिवारलाई दिने तयारी छ।

विमानमा जडान गरिएको ब्ल्याकबक्स अझसम्म पनि भेटिएको छैन।

Related Posts

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023
पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023
बन्दिपुरमा केलबकार सञ्चालनको तयारी

बन्दिपुरमा केलबकार सञ्चालनको तयारी

January 26, 2023

Discussion about this post


ताजा सामाग्री

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

    काठमाण्डौ माघ १३ : नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली (Remittance Regulations) २०७९ जारी गर्दै...

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023

काठमाण्डौ माघ १३ : महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारनामा गरिँदै आएको पार्किङ  हटाउँदा व्यापारमा व्यापारमा ७०...

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023

काठमाण्डौ माघ १३ : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द अनुसार नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप...

Vacancy at IN Nepal

Vacancy at IN Nepal

January 27, 2023

Interested candidates are requested to send applications for the desired post by sending an email to vacancy@innepal.org by 25th February 2023....

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In