• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, May 29, 2022
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

समाधिस्थल व्यवस्थापन गर्न वन तथा वातावरण मन्त्री विशाल खड्का सकारात्मक

by NC Admin
April 22, 2022
in News & Events, socio-political

बैशाख ०७९ । ललिपतुर । वागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले इसाईहरुको निम्ति समाधिस्थलको व्यवस्थापन गर्न आफू सकारात्मक भएको बताउनु भएको छ ।

राष्ट्रिय गिर्जाघर महागुठी (ट्रस्ट) नेपालले नयाँ वर्षको अवसरमा भैसेपाटीको ग्रेस होटलमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सदस्यता प्रमाण–पत्र कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा मन्त्री खड्काले आफू इसाईहरुसँग निकै निकट् रहेको भन्दै तत्कालिन स्कूले अवस्थामा आफू माओवादीमा विद्रोहमा नलागेको भए सायद इसाई भएर तपाईहरु जस्तै चर्चमा सेवा गरि रहेको हुन्थे भन्नु भयो ।


राष्ट्रिय गिर्जाघर महागुठीको अनुरोधमा समाधिस्थल व्यवस्थापन गर्न वागमती प्रदेश सरकार सकारात्मक भएपछि गिर्जाघर महागुठीका सहसंयोजक तथा प्रवक्ता पास्टर किरणकुमार दासले एनसीएफ, एनसीएस र राष्ट्रिय ख्रीष्टियान महासंघसँगको सहकार्यमा प्रदेश सरकारसँग कार्यान्वयनको लागि अघि वढ्ने बताउनु भएको छ ।

उहाँले भविष्यमा प्रदेश सरकारबाट उपलब्ध हुन सक्ने समाधिस्थल व्यवस्थापनको लागि महागुठीले एनसीएफ नेपाल, एनसीएस नेपाल र राष्ट्रिय खीष्टियन महासंघ नेपालसँग संयोजन गरेर निकट् भविष्यमा एक कार्यदल गठन गरेर अघि वढ्ने बताउनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय गिर्जाघर महागुठी (ट्रस्ट) नेपालका पदाधिकारीहरूलाई मन्त्री खड्काको वाहुलीबाट गिर्जाघर महागुठीको कार्य समितिका ३८ पदाधिकारीहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा अर्का अतिथि नेकपा एमालेका नेता माननीय सांसद जीवन खड्काले कम्युनिष्टहरूकै कारणले नेपाल धर्मनिरपेक्ष मुलुक भएको बताउँदै आउँदा दिनमा नेपाली जनताले यसको मुल्याङ्कन गर्नु पर्ने बताउनुभयो ।
उहाँले नयाँ वर्षको अवसरमा शुभकामना पनि व्यक्त गर्नु भयो ।

त्यस्तै, कार्यक्रममा अधिवक्ता केदार खड्काले धर्म निरपेक्ष मुलुकमा अल्पसंख्यका इसाई धर्मावलम्वीहरुको समाधिस्थलको व्यवस्थापन गर्नु नेपाल सरकारको दायित्व भएको औंल्याउनु भयो । उहाँले अहिलेसम्म नेपाल सरकारले इसाईहरुको लागि भनेर समाधिस्थल व्यवस्थापन गर्न नसक्नु धर्म निरपेक्षताको उपहास भएको टिप्पणी गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय गिर्जाघर महागुठीका पदाधीकारीहरुको उपस्थिति थियो । कार्यक्रम महागुठी नेपालका सहअध्यक्ष इन्द्र थापाका अध्यक्षतमा सम्पन्न भएको थियो ।

साभार:Turahi.com

Related Posts

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन

May 16, 2022
निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

May 13, 2022
पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

May 11, 2022
एनसीएफका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

एनसीएफका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

April 29, 2022

Discussion about this post

ताजा सामाग्री

Vacancy Announcement at CHFN

Vacancy Announcement at CHFN

May 19, 2022

We are an equal opportunity employer and woman applicants are highly encouraged to apply. Candidates meeting the above criteria are...

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन

May 16, 2022

भैरहवास्थित देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। उद्घाटनअघि राष्ट्रिय ध्वजावाहक नेपाल...

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

May 13, 2022

‘आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न...

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

May 11, 2022

दार्जिलिङ, खरसाङको गोर्खा जातिय विभूति उद्यानमा हालै  पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा स्थापना गरिएको छ। पादरी गंगाप्रसाद...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In