• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 28, 2022
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा खड्का

by NC News Desk
April 1, 2022
in News & Events

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्काले बाजी मारेकी छिन् ।

यसअगाडिका अध्‍यक्ष राजेन्द्र अर्याललाई हटाइएपछि रिक्त रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष बन्नका लागि ६ जना पत्रकारहरू प्रतिष्प्रर्धामा उत्रिएका थिए ।

धेरैले नेपाली कांग्रेस निकट रामप्रसाद दाहाल अध्यक्ष भएर आउने बताइरहेको बेला नेकपा माओवादी केन्द्र नजिक रहेकी खड्काले अध्यक्षमा बाजी मारेकी हुन् ।

न्यूनतम पारिश्रमिक समितिले २७ फागुनमा दरखास्त आह्वान गरेकोमा दरखास्त हाल्नेहरुमा उत्तरसिंह विष्ट, ठाकुरप्रसाद बेल्बासे, विदुर खड्का, रामप्रसाद दाहाल, लालबहादुर ऐरी र संगीता खड्का थिए ।

सूचना तथा सञ्चार मन्त्रालयले गठन गरेको छनोट उपसमितिका अनुसार, छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर खड्कालाई छनौट गरिएको हो ।

Related Posts

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन

May 16, 2022
निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

May 13, 2022
पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

May 11, 2022
एनसीएफका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

एनसीएफका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

April 29, 2022

Discussion about this post

ताजा सामाग्री

Vacancy Announcement at CHFN

Vacancy Announcement at CHFN

May 19, 2022

We are an equal opportunity employer and woman applicants are highly encouraged to apply. Candidates meeting the above criteria are...

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन

May 16, 2022

भैरहवास्थित देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। उद्घाटनअघि राष्ट्रिय ध्वजावाहक नेपाल...

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न – निर्वाचन आयोग

May 13, 2022

‘आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म सम्पन्न भएको स्थानीय तह सदस्यको निर्वाचनमा आम रुपमा यो निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न...

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा अनावरण

May 11, 2022

दार्जिलिङ, खरसाङको गोर्खा जातिय विभूति उद्यानमा हालै  पादरी गंगाप्रसाद प्रधान तथा डा. पारसमणि प्रधानको प्रतिमा स्थापना गरिएको छ। पादरी गंगाप्रसाद...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In