• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्म निरपेक्षता व्यवहारमा अझै लागु भएको छैन: मुख्यमन्त्री राई

by Shishir Dahal
December 22, 2021
in News & Events

दमक-पुष ६। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले नेपाली इसाईलगायत अन्य गैइ हिन्दु धर्मावलम्बीहरूले अझै धार्मिक स्वतन्त्रता नपाएको बताउनुभएको छ ।

प्रदेश नं. १ इसाई समाजद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा मंगलबार दमकमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले संविधानमा देश धर्म निरपेक्ष भएपनि त्यसको कार्यान्वयनमा पुरानै पारा देखिएको बताए ।

‘पृथ्वी नारायण शाहको पालामा लिखित रुपमै देशलाई हिन्दुकरण गर्ने योजना बनाई अगी बढेकोले हाल संविधानमा धर्म निरपेक्षता उल्लेख भएको भएपनी त्यसको कार्यन्वयनमा पुरानै परम्परा अपनाईएको छ, उनले भने । उनले लामो समयदेखी जरा गाडी बसेको विभेद अन्त छिट्टै नहुने बताए । केही समय धैर्य गर्नुपर्छ, नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु’ उनले भने ।

मुख्यमन्त्री राईले आफु किरात धर्मको आस्था राख्ने भएपनि प्रदेश मन्त्रालयबाट हुने कतिपय सिल्यानास तथा उद्घाटनका कार्यक्रममा सहभागि हुन पुग्दा हिन्दु धर्मको विधि वा परम्पराअनुसार हुने गरेको स्मरण गर्दै धर्म निरपेक्षताको अनुभब माथिल्लो निकायमानै अनुभव गर्न नपाएको बताए । उनले आफू किरात विधिबाट समुद्घाटन वा शिलान्यास गराउन चाहेपनि आफू पुग्नुअघि पंण्डित मार्फत पुजा विधिको तयारी हुने गरेको बताए । ‘म किरात धर्मको मान्छे मलाई किरात धर्मकै कुरा धेरै थाहा छ, तर यो समाजै हिन्दु धर्भभित्र रुमलिएको रहेछ । म सँग समेत छलफल नगरी म सहभागि कार्यक्रममा हिन्दु धर्म वा संस्कृति अनुसार गर्ने गरिन्छ । यसले अहिले पनि परम्परा, संस्कार तथा मनोविज्ञानमाद्धारा धार्मिक विभेद भईरहेको छ’ उनले भने ।

एक फरक प्रसंगमा बोल्दै उनले इसाई धर्मावलम्बीहरुको मृत्यू संस्कारमा शब दहनका लागि उपयुक्त क्षेत्र छुट्याउने प्रदेश सरकारले पहल गर्नेमा ढुक्क हुन आग्रह गरे । सास र लासको जिम्मा सरकारले लिनुपर्ने हुन्छ, म इसाई समुदायको लागी समाधिस्थलको व्यवस्था गर्नेछु, उनले भने ।  राईले प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

सोहि कार्यक्रममा बौल्दै प्रदेश नं. १ इसाई समाज का अध्यक्ष पाष्टर बिक्रम बर्णबास येक्तेनले समाज र राष्ट्र निर्माणमा होस या सामाजिक र राजनीतिक परिवर्तनमा इसाई समुदायको पनि कही न कही महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उनले इसाईहरुमाथि धार्मीक दृष्ट्रिकोणले दमन र अत्याचार भइरहेको प्रति सरकारलाई गम्भिर हुन अनुरोध गरे । ‘धार्मीक कार्यक्रममा सहभागि भएर आफ्नो बिचार राख्दाराख्दै पक्राउ परिन्छ । पक्राउ परेका मान्छेलाई जबरजस्ती अदालतमा उभ्याइन्छ र झुटा मुद्धा लगाईन्छ, यो कस्तो धर्म निरपेक्षता हो ?’, येक्तेनले भने ।

सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ का अध्यक्ष राम थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

-शिशिर दाहाल, बिराटनगर

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In