६,६३६ जना संक्रमणमुक्त, थप ३,४७९ जना संक्रमित

[ 0 ] June 6, 2021 |

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण थप ९९ जनाको मृत्यु भएको छ ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4