प्रधानमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, पोखरेल पुनः उपप्रधानमन्त्री

[ 0 ] May 14, 2021 |

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ओलीले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

त्यस्तै प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति भण्डारीबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले पनि सपथ लिएका छन्।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4