• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

असल छिमेकी नेपाललाई ग्लोबल एन जि ओ लिडरसिप एक्सेलेन्स अवार्ड

by NC Reporter
February 27, 2020
in News & Events

ताजल्यान्ड रिसोर्ट, मुम्बई

पोखरेली ख्रीष्टिय समुदायको सामाजिक पहल असल छिमेकी नेपाल ग्लोबल एन जि ओ लिडरसिप एक्सेलेन्स अवार्डबाट सम्मानित भएको छ। १८ फेब्रुवरी २०२० मा मुम्बईको ताजल्याण्ड ५ तारे रिसोर्टमा आयोजिक अभिमूखीकरण तथा आवार्ड वितरण कार्यक्रममा पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरे, असल छिमेकी नेपालका अध्यक्ष भरतबहादुर गुरुङ, कार्यकारी निर्देशक राजु अधिकारी र सहकर्मी दिनेश के.सी. सहभागी भई अवार्ड ग्रहण गरेका थिए।

सोसियल रेस्पोन्सीविलिटी (सामाजिक उत्तर दायित्व) अन्तर्गत विशेष योगदान पुर्‍याएर दिगो विकासका लक्ष्य २०३० हसिल गर्न गरिवी निवारण, स्वास्थ्य प्रवद्र्धन, वातावरण संरक्षण जस्ता क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्राइभेट तथा सामाजिक संघसंस्था तथा व्यक्तिहरूलाई वल्र्ड सि.एस.आर. कङगे्रस एण्ड अवार्ड्सले विभिन्‍न विधामा वर्षेनीे सम्मान गर्ने गर्दछ। विपद्बाट प्रभावित तथा विपन्‍न र सीमान्तकृत समुदायको हितमा उल्लेखनीय काम गरेकोले असल छिमेकी नेपाल पनि एन.जि.ओ. लिडरसिप एक्सेलेन्स अवार्डका लागि छनोट भएको थियो।

असल छिमेकी नेपालले २०५९ मा स्थापना भई नियमित कार्यक्रम तर्फ समुदाय सशक्तीकरण, जीविकोपार्जन, स्वास्थ्य प्रवर्धन, बाल संरक्षण, मानव बेचविखन विरुद्धको अभियान र लागूऔषध तथा रक्सीको समस्यामा परेका महिलाहरूका लागि उपचार तथा पुनर्स्थापना कार्यक्रमहरू कास्की तथा नवलपरासीका सीमान्तकृत समुदायको बीचमा सञ्‍चालन गरिआएको छ। यसरी नै विपद् प्रतिकार्य तर्फ सन् २०१२ को सेती नदीको बाढीप्रभावितहरूलाई राहत र पुनर्स्थापनाका लागि सहयोगदेखि लिएर गोरखा भूकम्प २०१५ बाट प्रभावितहरूका लागि करिव १० जिल्लामा राहतका कार्यक्रम सञ्‍चालन गर्नुका साथै पुननिर्माण अन्तर्गत ५ वटा स्वास्थ्य चौकी, ३ वटा गाउँघर क्लिनिक, ३ वटा प्राथमिक विद्यालय भवन, १ वटा उच्च मा.वि. भवन सहित करिव १००० जनालाई विभिन्‍न प्राविधिक तालिम, पुनर्स्थापना कार्यक्रम अन्तर्गत विभिन्‍न तालिम तथा सहयोग कार्यक्रमहरू सञ्‍चालन गरिआएको छ। २०७५ को वर्षात्को पहिरो प्रभावित पर्वत जलजला गाउँपालिकाका २२ परिवारहरूको घर निर्माण गरी हस्तान्तरण गर्नुका साथै गत वर्ष बर्सात्का कारणले प्रभावित बारा, पर्सा तथा रौताहटमा राहतका प्रदान गर्नुका साथै रौतहटमा स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा काम गरिरहेको छ।

संस्थाका लक्षित लाभग्राही, पोखरेली ख्रीष्टिय समुदायको आड, दातृनिकायको सहयोग, सहकर्मीहरूको अथक परिश्रम, सरकारी तथा गैरसरकारी निकायको समन्वय र सहजीकरण, सहित प्रत्यक्ष र परोक्षरुपमा सहयोग पुर्‍याउने सबैको योगदानले नै यो सम्मान सम्भव भएको हुँदा उहाँहरू सबै पक्ष यसका लागि भागीदार भएको भन्दै कार्यकारी निर्देशकले आभार व्यक्त गरेका छन्।

कमल पाखरेली

 

Related Posts

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

November 1, 2026
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

November 1, 2026
‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026
मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

Discussion about this post

ताजा सामाग्री

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

November 1, 2026

नेपालगन्ज । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो दिनमै २४ स्वर्ण पदक जितेको...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

November 1, 2026

    १५ कात्तिक २०८३, आइतबार काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन...

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026

  कात्तिक १४, २०८३ शनिबार काठमाडौं । नेपाली साहित्य तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँमा ‘ग्लोबल अथर...

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

    १४ कात्तिक २०८३, शनिबार काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’...

Recent Posts

  • नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु
  • ‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै
  • मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In