हार्दिक श्रदान्जलि

[ 0 ] February 26, 2020 |

परमप्रभुका पबित्रजनहरुको मृत्यु उहाँको दृष्टिमा अनमोल छ . भ.स:११६:१५

पास्टर श्री रामचन्द्र गौतम

  जन्म: १९७० अक्टोबर १०            स्वोगरोहण: २०२० फेब्रुअरी १०

हाम्रा अति मिलनसार मित्र तथा बेथशालोम मनोहरा चर्चका पास्टर श्री रामचन्द्र गौतम यही गत माघ २७ गते का दिन यस संसारको दौड पुरा गरि अनन्त यात्रामा प्रवेश हुनुभएकोले शोक सम्तप्त परिवारजन प्रति हार्दिक समबेदना साथै यस घडीमा परमेश्वरले आफ्नो उपस्थिति दिई ढाडस तथा शान्ति प्रदान गरिदिउन् भनि प्रार्थना गर्दछौं `

बेथशालोम मण्डलीपरिवार

पुतलीसडक काठमाडौँ

Facebook Comments

Category: News & Events, Notice


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4