• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टमस सार्वजनिक छुट्टीको लागी जोडदार माग

by Sarju Rijal
December 20, 2019
in News & Events

काठमाडौं- पुष ४, राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले आज ९ (शुक्रबार) ख्रीष्टमस पर्वको अवसरमा आयोजित महासंघका सप्ताहव्यापी कार्यक्रम र ख्रीष्टमसमा सार्वजनिक विदाको माग गर्दै पत्रकार सम्मेलनको आयोजना गरेको छ । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सी. बी. गहतराजले ख्रीष्टमसमा सार्वजनिक विदा दिन नहुने कुनै कारण नरहेको बताउनुभएको छ । ख्रीष्टियन समुदायको सम्मानमा ख्रीष्टमसमा सार्वजनिक विदा दिने ७ वटा महत्वपूर्ण कारण रहेको उल्लेख गर्दै सम्मानित सर्वोच्च अदालतको आदेशलाई पालना गर्न पनि सरकारलाई अध्यक्ष गहतराजले आग्रह गर्नुभएको छ ।
गत साल सार्वजनिक विदा पुनरावलोकन समितिले विभिन्न पर्व विदा सिफारिस गर्दा ख्रीष्टमस पनि समेटिएको प्रसंग कोट्याउँदै अध्यक्ष गहतराजले यथाशिघ्र सार्वजनिक विदा घोषणा गरेर ख्रीष्टियन समुदायलाई ढुक्क सँग ख्रीष्टमस पर्व मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । ख्रीष्टमसमा हरेक वर्ष विभिन्न विद्यालयमा परीक्षाको समय पर्ने, ख्रीष्टियन आस्थाका सरकारी कर्मचारीले समेत ख्रीष्टमस मनाउन समस्या हुने गरेको तर्फपनि अध्यक्ष गहतराजले सरकार र निजी विद्यालयहरूको ध्यानाकर्षण गराउनुभयो । यस्तै महासंघका उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरियाले ख्रीष्टियन समुदायको धारणा र महासंघको माग समेटिएको प्रेस विज्ञप्ती वाचन गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा युवा विभागका प्रमुख मुकेश मुक्तानले ख्रीष्टमसको अघिल्लो दिन अर्थात पुस ८ गते हुन लागेको मोटर साइकल र्‍यालीको विषयमा जानकारी गराउनुभयो । मोटरसाइकल र्‍याली विजुली बजारबाट सुरु भएर माइतिघर हुँदै भृकुटीमण्डपमा पुगेर कोण सभामा परिदण्ट हुने प्रमुख मोक्तानले जानकारी दिनु भयो । यस्तै खेलकुद विभागका प्रमुख करण सिलवालले पुस ६ गते हुने म्याराथन र्‍यालीको विषयमा जानकारी दिनुभयो । म्याराथन दौड बानेश्वर एभरेष्ट होटेलबाट सुरु भएर भृकुटीमण्डपमा पुगेर समापन हुने जानकारी गराउनुभएको थियो ।
सोही दिन महिला विभागले शुभकामना आदान प्रदान कार्यक्रम काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे देखि हुनेछ । महासंघका अध्यक्ष सि. बि. गहतराजले पुस ९ अर्थ डिसेम्बर २५ मा प्रभु येशू ख्रीष्टको शुभ जन्मोत्सवको अवसरमा राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भव्य ख्रीष्टमस महोत्सव समारोहको आयोजना गरिएको जानकारी गराउनुभयो । कार्यक्रम कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ बजे देखि हुने बताउँदै सबैलाई सो दिन कार्यक्रममा उपस्थितिको लागि अपील समेत गर्नु भयो ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In