• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 27, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एन.सी.एफ.नेपालको ६० औँ बार्षिक उत्सब तथा साधारण सभा भब्य समारोहका बीच हुँदै

by NC News Desk
October 15, 2019
in News & Events

 

२७ असोज २०७६, ललितपुर । नेपाली मण्डलीमा एक गौरवमय इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र नेपाली मण्डलीहरुको ठुलो छाता संगठनको रुपमा परिचित नेपाल राष्ट्रिय मण्डली संगति (एन.सी.एफ.नेपाल) ले आफनो ६० वर्ष पुरा गरी ६१ वर्षमा प्रवेश गरेको अवसरमा एक भब्य समारोहका बीच बार्षिक उत्सब तथा साधारण सभा गर्ने तयारी गरेको छ ।

ललितपुर सानेपास्थित आराधना मण्डलीमा भोलि २८ गते मंगलबार दिउँसो १२ बजेदेखि शुरु हुने कार्यक्रममा ७ वटै प्रदेशका अध्यक्षहरु, ८ जना पूर्वअध्यक्षहरु तथा अन्य पदाधिकारी र एन.सी.एफ.नेपालमा देशभरबाट आवद्ध मण्डली सदस्य, प्रतिनिधि, पर्यवेक्षक र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय प्रतिनिधिमुलक सहभागिता हुने एन.सी.एफ. नेपालका महासचिव पा. शेर बहादुर ए.सी.ले बताए ।

एन.सी.एफ. नेपालका अध्यक्ष रेभ. सुर्य बहादुर बल तामाङका अनुसार यस वार्षिक उत्सव तथा साधारण सभाले नेपाली मण्डलीमा एक उत्साह र भविष्यको मार्गदशक बन्नेमा आफु विश्वस्त रहेको हामीलाई बताउनुभयो । ३ दिन सम्म चल्ने सो कार्यक्रम तथा साधारण सभाले नेपाली मण्डलीको हितलाई ध्यानमा राखी विभिन्न विषयहरूमा छलफल गरी पारित गर्दै भावी कार्ययोजना निर्माण गर्ने तयारी गरेको छ ।
बार्षिक उत्सव तथा साधारण सभा भोली २८ गतेबाट शुरु भई ३० गते विहिवार समापन हुने छ ।

Related Posts

History of Apple

November 26, 2026

History of Apple

November 26, 2026
पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि

पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि

November 26, 2026
काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श

काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श

November 26, 2026

Discussion about this post

ताजा सामाग्री

History of Apple

November 26, 2026

The Founding Years Apple was founded on April 1, 1976, by Steve Jobs, Steve Wozniak, and Ronald Wayne in Cupertino,...

History of Apple

November 26, 2026

The Founding Years Apple was founded on April 1, 1976, by Steve Jobs, Steve Wozniak, and Ronald Wayne in Cupertino,...

पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि

पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि

November 26, 2026

१० मंसिर २०८३, बिहीबार काठमाडौं । पछिल्लो समय स्वास्थ्य तथा सौन्दर्य क्षेत्रमा पेप्टाइड्सको चर्चा बढ्दै गएको छ। बुढ्यौलीको प्रभाव कम...

काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श

काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श

November 26, 2026

  १० मंसिर २०८३, बिहीबार काठमाडौं । युरोपेली तथा नेपाली चलचित्रमार्फत सेन्सरसिप, सामाजिक धारणा, लैङ्गिक प्रतिनिधित्व र नेपाली सिनेमाको व्यावसायिक...

Recent Posts

  • History of Apple
  • History of Apple
  • पेप्टाइड्सको चर्चा बढ्दै : वास्तविक उपयोगिता कि वेलनेस उद्योगले गरिरहेको प्रचारबाजि
  • काठमाडौंमा ईयू फिल्म महोत्सव सम्पन्न, नेपाली सिनेमाको प्रवृत्ति र सेन्सरसिपमाथि विमर्श
  • पूर्वकप्तान रोहित पौडेल वैवाहिक जीवनमा बाँधिए

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In