• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, May 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

थुनामुक्त भएपछि पाटन क्‍वाइनोनिया चर्चमा धन्यवाद प्रार्थना सभा

by Sarju Rijal
May 1, 2019
in NC Photos, News & Events

काठमाडौं- बैशाख १७, उपत्यकाका चर्चका पास्टर अगुवा तथा विश्वासीहरूको बाक्लो उपस्थितिमा आज पाटन क्‍वाइनोनिया चर्च ललितपुरमा धन्यवादको प्रार्थना सम्पन्न भएको छ। घोराहीमा धर्म प्रचारको अभियोगमा पक्राउ परेकाहरूलाई साधारण तारेखमा रिहाइ गरेपछि आज आयोजित धन्यवाद प्रार्थना सभामा उपत्यकाका चर्च, विभिन्न संघ, संस्था, चर्चहरूका संगठनबाट सबै प्रतिनिधीहरू पदाधिकारीहरूको उपस्थिति रहेको थियो। धन्यवाद प्रार्थना सभामा पास्टर डिल्ली राम पौडेलले पक्राउ गरिएको घटना र थुनामा हुँदाको अनुभव बाँड्नुभएको थियो। सुनियोजित तरिकाले पक्राउ गरिएपनि सबैप्रति धन्यवादी भएको कुरा बताउनुभएको थियो। कानून ईसाईहरूको लागि धार्मिक स्वतन्त्रताको पक्षमा नभएकोले यसलाई सच्याउनुपर्ने कुरा पनि बताउनुभएको थियो। अब नेपालका मण्डलीमा पुन:आत्मिक जागृति आएको र ख्रीष्‍टियनहरूको बीचमा एकता भएको पनि बताउनुभएको थियो। साधारण तारेखमा  छुटेकोले सबैले एक भएर निरन्तर प्रार्थना गरिरहन पनि हौसला दिनुभएको थियो।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, धर्म निरपेक्ष राज्य भइसकेपछि धर्म प्रचारको अभियोगमा पहिलो पटक पास्टरलाई पक्राउ गरिएको हो। पास्टर डिल्लीराम पौडेल सहित पाँचजनालाई पक्राउ गरिएपछि देशभरीका चर्चहरुबाट र देशबाहिरका चर्चहरुबाट निरन्तर प्रार्थना भएको थियो। साथै विभिन्न जिल्ला ईसाई समाज, संगठन, संघहरुबाट प्रेस विज्ञप्ति, ध्यानाकर्षण पत्र प्रशासन कार्यालयहरूमा बुझाएका थिए।

धन्यवाद प्रार्थनाको सञ्‍चालन पास्टर शेर एसीले गर्नुभएको थियो भने, नेपाल ख्रीिष्टियन समाजका अध्यक्ष पास्टर बर्णवास श्रेष्‍ठले पक्राउ परेकालाई भेट्न जाने, हौसला दिने र विभिन्न तरिकाले सहायता पुर्‍याउने पास्टर अगुवाहरू, वकिल, पत्रकारसबैलाई धन्यवाद दिनुभएको थियो। प्रार्थना सभाको अन्तमा पास्टर डा.मंगलमान महर्जनले प्रार्थना गर्नुभएको थियो।

धन्यवाद प्रार्थनामा सहभागी पास्टरअगुवाहरू।

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In