काठमाडौं- बैशाख १० गतेका दिन विहान ७ बजे दाङ जिल्लाको घोराही स्थित डोको होटेलमा बसेका नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीाराम पौडेल, गौरव श्रीवास्तव, लिएन्ना सिन्क्वान्टा, कुन्साङ तामाङ र सवारी चालक प्रमोद काफ्लेगरी पाँच जना पक्राउ गरिएकोमा नेपाल ख्रीष्टियन समाजले विना शर्त रिहाइ गर्न माग गरी प्रेस विज्ञप्ति निकालेको छ।
Discussion about this post