• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, August 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालमा येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव २०७६ विविध कार्यक्रम गरी सम्पन्न

by Sarju Rijal
April 22, 2019
in NC Photos, News & Events
सानो गौचरण, काठमाडौं

काठमाडौं- बैशाख ८, क्रिश्‍चियन धर्मावलम्बीहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी येशू ख्रीष्‍ट मृत्युबाट जीवित हुनुभएको बाइबलको सत्यतालाई स्मरण गर्दै पुनरूत्थान महोत्सव प्रार्थना र प्रवचन गरी मनाएका छन्।
विश्वभरी नै येशू ख्रीष्‍टमा विश्वास गर्नेहरूले येशू ख्रीष्‍ट सारा संसारका मानिसहरूको पापको लागि शुक्रबारका दिन क्रूसमा टाँगिनुभयो, मारिनुभयो,  चिहानमा गाडिनुभयो र तेस्रो दिन आइतबार मृत्युबाट जीवित हुनुभई हाम्रा सबै अधर्म, पापहरू क्षमा गरी शान्ति आनन्द र अनन्त जीवनको भागिदार बनाउनुभएको हो भनी आज हर्षोउल्लासका साथ येशू ख्रीष्‍टको पुनरूत्थान उत्सव मनाएका छन्।
बाइबलअनुसार, येशू ख्रीष्‍ट आइतबारका दिन विहानै मिर्मिरेमा चिहानबाट पुनरूत्थान हुनुभएको हो। ईष्‍टर सण्डे अर्थात पुनरूत्थान भएको दिन आइतबार नेपालमा पनि क्रिश्‍चियनहरूले  विभिन्न चर्चहरूमा, खुल्ला मैदानमा प्रार्थना, शान्ति पद यात्रा गरी ईष्‍टर मनाएका छन्।

यस वर्ष २०७६ सालमा काठमाडौं उपत्यकामात्रै ६ स्थानमा पुनरूत्थान महोत्सव भएका छन्। राजधानीको बढ्दो सवारी साधनको चापलाई असर नपरोस र सबैले सजिलैसँग नजिकैको क्षेत्रमा सहभागि हुन सकून् विभिन्न स्थानहरूमा येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव भएका छन्। विभिन्न चर्चहरूमा  विहानको सूर्योदय प्रार्थना सेवा गरेर ७ बजेदेखि शान्ति पदयात्रा गरी सम्बन्धित क्षेत्रका खुल्ला मैदानमा भेला भई येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव मनाएका छन्।

उपत्यकाव्यापी ईष्‍टर महोत्सवका उपाध्यक्ष पास्टर पदम पराजुलीका अनुसार, ललितपुर जिल्लाको जावलाखेल, खोकना र गोदावरीमा पुनरुत्थान महोत्सव भएका छन्। भक्तपुर जिल्लाका चर्चहरूले पनि शान्ति पदयात्रा गरी खुल्ला मैदानमा संयूक्त रूपमा पुनरूत्थान सभा गरेका छन्। काठमाडौं जिल्लाका चर्चहरूले संयुक्त रूपमा छुट्टाछुट्टै स्थान थानकोट र सानो गौचरणमा पुनरूत्थान महोत्सव मनाएका छन्।

राष्ट्रिय ख्रीष्‍टियन महासंघ नेपालले पनि प्रज्ञा प्रतिष्ठानको भवन  कमलादी काठमाडौंमा येशू ख्रीष्‍टको पुनरूत्थानको अवसर पारी माननीय शहरी विकास मन्त्री महोम्मद इश्तिहाक राईको प्रमुख अतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको  छ।

जावलाखेल, ललितपुर
Easter Celebration 2019, Jawalakhel
Easter Celebration in Bhaktapur
प्रज्ञा भवन कमलादी, काठमाडौं। (Photo by FNCN social media)
Easter Rally, Jawalakhel
Easter Rally Jawalakhel

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

Recent Posts

  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In