• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरीय मिलाप सम्मेलन सम्पन्न

by Sarju Rijal
April 2, 2019
in News & Events
Photo: Pkhara Conference

काठमाडौं- चैत्र १७, पास्टर तथा अगुवाहरूको लागि आयोजना गरिएको परमेश्वरीय मिलाप सम्बन्धिको सम्मेलन पोखरा र नेपालगंजमा गरी तीनवटा ठाउँहरूमा सम्पन्न भएका छन्। अष्ट्रेलियाबाट आउनुभएका पिटर र क्यातरिन डन्स्टानहरूले परमेश्वरीय मिलाप र हृदयको घाउ निको पार्ने विषय सम्बन्धि तीनवटा सम्मेलनमा पास्टर तथा अगुवाहरूलाई सिकाउनु भएको थियो। सोही पास्टर तथा अगुवाहरूको सम्मेलनमा पास्टर मुकुन्द शर्माले अगुवापन, धार्मिक स्वतन्त्रता र सतावटको बारेमा सिकाउनु भएको थियो।  

मार्च १९-२० तारिखमा पोखरा बप्‍तिस चर्च रक्षामार्गमा भएको सम्मेलनमा पोखरा क्षेत्रका ११ वटा मण्डलीबाट लगभग ४५ जना पास्टर अगुवाहरूको सहभागिता रहेको थियो । पास्टर मुकुन्द शर्माको भनाई अनुसार, दुई दिनसम्म भएको सम्मेलनमा वक्ता तथा लेखक पिटर र उहाँकी श्रीमति क्यातरिनले परमेश्वरीय मिलाको विषयमा केन्द्रित भएर सिकाउनु भएको थियो। सोही अवसरमा पिटर डन्स्टाइनद्वारा लिखित पुस्तक “परमेश्वरीय मिलाप” र “हृदयको घाउ निको पार्ने” पुस्तकहरूको विमोचन लेखक पिटर उहाँकी श्रीमति क्यातरिन र पास्टर केपी त्रीपाठी परिवारको हातबाट विमोचन भएको थियो। तालिममा सहभागीहरूलाई पुस्तक पनि उपलब्ध गराइएको थियो।

सोही अवसरमा पोखरा शालोम चर्चमा एजिएन मण्डलीका ४५ जना पास्टर अगुवाहरूको लागि एक दिने सम्मेलन भएको थियो।  सम्मेलनमा उक्त विषयहरूमा सोही वक्ताहरूले सिकाउनु भएको थियो गण्डकी प्रदेशका चर्चका पास्टर अगुवाहरूको बीचमा उक्त पुस्तक गण्डकी प्रदेशका अध्यक्ष पास्टर भविन्द्र राना र एजिएनका अध्यक्ष पास्टर जोसेफ श्रेष्‍ठद्वारा विमोचन गरिएको थियो।

यही सम्मेलन प्रदेश नम्बर ५ आनन्द चर्च कोहलपुरमा ६५ जना पास्टर तथा अगुवाहरूको लागि मार्च २४-२५ तारिखमा सम्पन्न भएको थियो। प्रदेश नम्बर ५ का लगभग २४ वटा चर्चका पास्टर तथा अगुवाहरूको वीचमा उक्त विषयमा सम्मेलन सम्पन्न भएको थियो। सम्मेलनको अन्तमा उक्त पुस्तकहरू पास्टर जोसेफ श्रेष्‍ठ, पास्टर बेन्जामीन श्रेष्‍ठ, पास्टर एलबी चौधरी र पास्टर कर्णलियस तामाङको हातबाट विमोचन गरिएको थियो। परमेश्वरीय मिलाप सम्बन्धिको दुई दिनको सम्मेलनमा लिडरसिप ट्रेनिङ सेन्टरका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमको अन्तमा २४ जना विद्यार्थीहरूलाई सुव्यवस्थित ईश्वरशास्त्र पुस्तक पास्टर मुकुन्द शर्माद्वारा हस्तान्तरण गरिएको थियो।

मार्च २८ तारिखका दिन भक्तपुर बेथेल चर्चमा पास्टर तथा अगुवाहरूको बीचमा पनि एक दिने सम्मेलन सम्पन्न भएको थियो। सम्मेलनको अन्तमा उक्त पुस्तकहरू पिटर क्यातरिन, पास्टर मोहन श्रेष्ठ, पास्टर बिकास श्रेष्‍ठ, पास्टर अब्राहाम श्रेष्‍ठ र एल्डर रेशमकुमार सुनुवारको हातबाट विमोचन भएको थियो। पुस्तक विमोचनपछि सबै सहभागिहरूलाई उपलब्ध पनि गराइएको थियो।

 

 

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In