• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 5, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विश्वभरि छरिएर रहेका नेपाली भाषी ख्रीष्टियनहरूको दोस्रो सम्मेलन राजधानीमा सम्पन्न

by Bidur Adhikari
March 17, 2019
in Conference/Seminars

यहि मार्च १२ देखि १४ तारिख   ललितपुरको हेरिटेज गार्डेनमा नेपाली भाषी ख्रीष्टियन अगुवाहरूको दोस्रो सम्मेलन भव्यताका साथ सम्पन्न भएको खबर प्राप्त भएको छ ।

प्रेरित १३ः४७ अनुसार  “मैलेे तिमीलाइ गैरयहूदीहरूका निम्ति ज्योति बनाएको छु ताकि तिमीले पृथ्वीको सीमान्तसम्मै उद्धार ल्याउन सक”  मार्गनिर्देशनको रूपमा रहेको यस सम्मेलनमा बीसभन्दा बढी राष्ट्रका १,२०० जति नेपाली भाषी इसाइहरूको प्रतिनिधित्व रहेको थियो, जसमा नेपाल, भारत, भुटान, अमेरिकाबाट सबैभन्दा बढी र अन्य राष्ट्रबाट सहभागिता रहेको थियो ।

सम्मेलनमा विगत ६ दशकदेखि सेवारत पाष्टरहरू, दोस्रो पुस्ताका अगुवाहरूदेखि लिएर अमेरिकामा डाल्लास थियोलजिकल सेमिनारीका इश्वरशास्त्रका प्राध्यापक डा. रमेश रिचार्ड अनि पछिल्लो पुस्ताका अग्रजहरूको सम्बोधन रहेको सम्मेलनमा विभिन्न विषय र  िवशेषज्ञता प्रस्तुत भएको थियो ।

समग्रमा, सम्मेलनको अायोजना तथा व्यवस्थापन पक्ष राम्रै रहेको थियो ।

तर कार्यक्रम, प्रस्तुति तथा वक्ताहरूका सन्दर्भमा भने केही फरक मतहरू पाइयो । यति महत्वपूर्ण सम्मेलनमा हलुका ठट्टा रमाइलोमा मात्रै समय बिताउनुभन्दा समूह समूह बनाइ रणनीतिक छलफल र योजना गर्न सकेको भए उत्तम हुन्थ्यो भन्ने कतिपय सहभागीहरूको धारणा पाइयो भने, विदेशी वक्ताभन्दा नेपाली वा यसै क्षेत्रका वक्ताको प्रस्तुति बढि सान्दर्भिक र प्रभावकारी रहेको टिप्पणी पनि सुनियो ।  कतिपय वक्ताले भने समय सीमाको ख्यालै नराखी दुइ घण्टासम्म समय लिइदिँदा, ध्यान कायम गर्न कठिन भएको थियो ।  त्यसैगरी, अाफैँ अायोजक, अाफैँ सम्मान कदर प्रापक रहनु त्यति शोभनीय नरहेको टिप्पणी समेत अाएका थिए ।

जे होस्, देशभित्रबाट ख्रिष्टियन समाजको व्यापक खटाइ, अमेरिकातिराटको अार्थिक लगानी, अनि सबै पक्षको अाशा अपेक्षासहितको सहभागितद्वारा समग्रमा सम्मेलन सफल र अाशिषित रहेको छ ।

अन्त्यमा, अबको दुइ वर्षपछि, थाइल्याण्डमा यसको तेस्रो संस्करणा अायोजना गर्ने निर्णयका साथ, राष्टहरूका लागि प्रार्थना गर्दै, विश्व सम्मेलन सम्पन्न भएको छ ।

 

https://www.facebook.com/GNSCF/videos/327477484622002/

Related Posts

Consultation on ‘Drivers of Persecution and Dimensions of Advocacy’ Held

Consultation on ‘Drivers of Persecution and Dimensions of Advocacy’ Held

November 19, 2019
इटहरीमा यही भदौ २४ गते विलापको प्रार्थना गरिँदै

इटहरीमा यही भदौ २४ गते विलापको प्रार्थना गरिँदै

September 8, 2019

The Growing Church lives victoriously -(Ephesians)-Session 12

October 26, 2013

The Growing Church maintains good relationships -(Ephesians)-Session 11

October 26, 2013

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In