४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित भएको छ ।
नेपाली र अंग्रेजी दुवै भाषामा छुट्टाछुट्टै रूपमा प्रकाशित उक्त संग्रहमा नेपाली इशाइ इतिहासका करिब अाठ दशकका कथाव्यथा र गवाहीहरू छन् ।
Straight from the Heart- An Anthology of 40 Testimonies of the Senior Ministers of Nepal…has been released with fanfare and celebration, in the presence of the personages from various walks of life including guests from abroad, the media, and the ministers themselves.
Discussion about this post