• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, May 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ऋृतुहरूले हर्षित बनाउछन्त

by Sarju Rijal
January 24, 2019
in Articles, Bible Study & Teaching, NC Photos
जुम्लामा परेको हिउँ। तस्बिर: प्रकाश, जुम्ला

सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
Ecclesiastes 3:1

हिउँदमा हिमाली भेगमा सँधै हिउँ पर्ने भएपनि अन्य पहाडि क्षेत्रहरूमा अत्याधिक चिसो भएपछि मात्रै पर्ने गर्छ। यो वर्ष भने विभिन्न क्षेत्रमा बाक्लो हिउँ परेको छ। हिमाली भेगका कृषकहरू
अन्न बाली सप्रिनेभयो भनेर खुबै रमाएका छन् । चिसोको कारण हिमाली भेगहरूमा त्यत्तिकै जनजीवन कष्‍टकर भएपनि हर्ष पनि छ। हिमाली भेगभन्दा अन्य क्षेत्रमा बस्‍नेहरूलाई भने हिउँमा रमाउन, खेल्‍न धेरैलाई मन पर्छ। काठमाडौंको फुल्चोकीमा यस वर्ष बाक्लो हिउँ पर्‍यो। हिउँ खेल्‍न जानेहरूको भींड देख्‍नेहरू सबै अचम्मित पनि भएका छन्। पृथ्वीमा सबैलाई प्रकृतिसँग रमाउन मन पर्छ, प्रकृति वा ऋृतुहरूले मानिसलाई साह्रै आनन्दित बनाउछन्।

बाइबलमा उत्पत्ति १:३१ मा वर्णन गरिए अनुसार, परमेश्वरले पृथ्वी र पृथ्वीका सबै थोकहरू बनाएर हेर्नुभयो उहाँलाई सुन्दर लाग्यो र साह्रै राम्रो थियो। पृथ्वी अद्‍भुत तरिकाले बनाइएको छ। पृथ्वीका सबै प्राकृतिक वस्तुहरू उदेकका छन्। पछिल्लो समय पृथ्वीमा बढ्दो जनसंख्या, आधुनिकिकरण र प्रविधिको विकासले वातावरणमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा भने केहि चुनौति पनि थपिएको छ।
पृथ्वीका सबै नियमअरूको सिमा राखिदिने परमेश्वर हुनुहुन्छ। ऋृतुहरूलाई चलाउने पनि परमेश्वर नै हुनुहुन्छ। बाइबलमा भजसङ्‍ग्रह ७४:१७ मा यसरी वर्णन गरिएको छ।

पृथ्‍वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो।
तपाईंले ग्रीष्‍म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो।
Psalms 74:17

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In