• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 8, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शान्ति कायम राख्‍नेले धार्मिकताको फसल बटुल्छन्

by Sarju Rijal
January 6, 2019
in Articles, Bible Study & Teaching, NC Photos
Picture was taekn in Paimi, Tanahun. Photo by Sarju Rijal.

“शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्‌, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌। ”
James 3:18

प्रायगरी मानिसले आफ्नो लागि मात्रै चिन्ता गर्छ। अनि परिवारको लागि , अनि आफन्तजनको लागि अनि मात्रै अलि परको लागि वास्ता गर्ने गर्छ। हरेक मानिसमा हुने मानविय स्वभाव यो पनि हो। थोरै मानिसहरू हुन्छन् जो आफ्नो लागि भन्दा अरूको लागि वास्ता गर्ने, आफूले जोखिम लिएर पनि अरूलाई सहयोग गर्ने। जुन कुरा येशू ख्रीष्‍टले मानिसको रूपमा यस पृथ्वीमा जन्म लिएर मानिसहरूलाई आफ्नो जीवनबाट शिक्षा दिनुभएको छ। जसले आफूलाई ख्रीष्‍टियान भन्छ उसको जीवनमा ख्रीष्‍टले सिकाएको कुरा हुनुपर्छ। बाइबल अध्ययन गर्नेहरूको जीवनमा वा येशू ख्रीष्‍टलाई विश्वास गरेकाहरूको जीवनमा त्यस्ता केही कुराहरू देखिनुपर्छ। ताकि उनिहरूको जीवनबाट येशू ख्रीष्‍टलाई मानिसहरूले थाह पाउन सकून्।
जब मानिसका इच्‍छा, चाहना, स्वार्थ र आवश्यक्ताहरू बढ्दै गए तब अशान्ति, अभाव, लुटपाट, भ्रष्‍टाचार, झैझगडा, दुष्मनी पनि दिन प्रतिदिन संसारमा बढ्दै गएका छन्। मानिसहरूको जीवनमा शान्ति, आनन्द, मनोरोञ्‍जन, आत्याध्मिक अभ्यास, ज्ञान र नैतिक जीवन कायम राख्‍न आवश्यक छ।  यसको लागि सही मार्ग निर्देशन, शिक्षा, सिद्धान्त र दर्शनको खाँचो हुन्छ। ताकि मानिसका जीवनका आवश्यकताहरू पुरा हुन सकून् र शान्ति आनन्द कायम हुन सकोस्। बाइबलमा  याकूब ३:१८ मा यसरी बताइएको छ: “शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्‌, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌। ”

शान्ति कायम राख्‍नेहरू मानिसहरूलाई बुद्धिमान् मान्न सकिन्छ किनकि तिनीहरूमा स्वर्गबाट आएको बुद्धि हुन्छ। तिनीहरू धार्मिकताको फसल बटुल्छन्। तिनीहरूले धार्मिकताको बाली काट्नेछन् । “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ” (गलाती ६:७)। शान्ति कायम राख्‍नेहरूले आफ्ना जिब्रोलाई अधीनमा राख्‍न सिकेका हुन्छन्। शान्ति कायम राख्‍न हरेकले प्रयत्‍न गर्नुपर्दछ। शान्ति आनन्द येशू ख्रीष्टमा विश्वास गरेर मात्रै पाउन सम्भव छ।

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
New life in Christ

New life in Christ

July 9, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In