इटहरी ईसाइ समाज ले अायोजना गरेको बृहत क्रिसमस र्याली तथा क्रिसमस शुभकामना कार्यक्रम सम्पन्न भएको छ । इटहरी नगर मा रहेका ४० वटा मन्डलि रेभ, पास्टर ,अगुवा तथा विश्वासि ले इटहरी बजार लाई परिकर्मा गरि बिसाल सभा मा परिणत भएको थियो
शुब्बाले 10000 ईसाई इटहरी बसोबास गरि इटहरी नगरको बिकासमा सहयोग गरेता पनि नगरपालिकाले खिस्यन समुदाय लाइ बेवास्था गरेको कुरा बताउनु भयो पा, वित्रम वणबास पा,मनोज शेस्ठ पा, मेहरमान हिउज ले पनि येशु ले शानित को सन्देश सुनाउनु सबैको पाप क्षमाको लागि बलि हुनु भएको येशु सबै शास्त्र मा लेखिएता पनि नेपालको कानुनले खिस्यनहरु लाइ दमन नगर्न सुझाब दिनुभयो | वईदिक केन्दका अदक्ष पदम अधिकरिले खिस्यन समुदाय लाई यो देश ले उपेेक्षा गरेकोकुरा जानकारि गराउनु भयो इटहरी नागरिक समाजका उपअध्क्षले क्रिस्टियन समुदायले धरम नगरेको तर शान्ति परचार गरेको कुरा बताउनु भयो उहाले ईसाई समुदायले समाजमा रहेका सबै नेपालि दाजुभाई मिलेर बस्नु भन्ने नारा नै शान्ति को शन्देश हो भन्ने कुरा बताउनु भयो |
इटहरीमा बृहत क्रिसमस र्याली तथा क्रिसमस शुभकामना कार्यक्रम सम्पन्न
Discussion about this post