• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनसिएफ नेपालको क्रिसमस शुभकामना कार्यक्रम सम्पन्‍न

by Sarju Rijal
December 14, 2018
in NC Photos, News & Events
Dr. Tirtha Thapa. Photo by NCF Nepal

ललितपुर- डिसेम्बर महिनाको सुरूदेखि नै नेपालका पनि मुख्य मुख्य सहरहरूमा होटेल, सुपरमार्केट र अन्य स्थानहरूमा झिलिमिली बलेको बत्तीले सजाइएको  क्रिसमस ट्री देख्‍न थालिएका छन्। क्रिसमसलाई कसैले रमाइलो पर्वको रूपमा लिन्छन् भने कसैले साथीभाईहरूसँग भेटघाट रमाइलो गर्ने र चर्चमा जानेहरूलाई शुभकामना दिने प्रकारले पनि पछिल्लो समयमा मनाउन थालिएको छ। ख्रीष्‍टियनहरूले भने क्रिसमसको समयमा चर्चहरूमा, कार्यक्रमहरूमा समाजकामा मानिएकाहरू, नेताहरू, समाजसेवीहरु र छिमेकीहरूलाई बोलाएर क्रिसमसका गीतहरूमा नृत्य, नाटक देखाउने, केही उपहारहरू दिने र सँगै भोज खाने चलनहरू विस्तारै बढ्न थालेको पाइन्छ। क्रिसमस २०१८ को अवसरमा नेपाल राष्‍ट्रिय ख्रीष्‍टियन मण्डली सङ्‍गतिको (NCFN) ले मंसिर २७ गतेका दिन ललितपुरस्थित कार्यालयमा उपत्यकाका पास्टर अगुवा तथा विभिन्‍न संस्थाका पदाधिकारीहरूको बिचमा ख्रीष्‍टमस तथा नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। परमेश्वरको सेवाको निम्ति एक आपसमा सम्बन्ध विस्तार र सहकार्य गर्न क्रिसमसको शुभकामना आदानप्रदानको लागि भएको कुरा शुभकामना कार्यक्रमले देखाएको थियो।
क्रिसमस तथा नयाँ वर्षको शुभकामना आदन–प्रदान कार्यक्रममा एन.सी.एफ. नेपालका केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङज्युले सहभागीहरूलाई स्वागतगर्दै शुभकामनाको साथ संस्थाको भावी कार्यदिशाको बारेमा बताउनु भएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा क्‍वाइनोनिया मण्डलीका बरिष्ठ पास्टर डा. मंगलमान महर्जनज्यूले क्रिसमसको सन्देश बाड्नु भएको थियो। क्रिसमस वा ख्रीष्‍टमस अब येशू ख्रीष्‍टलाई पाइसकेकाहरूको जीवनबाट गवाही भएर देखिनुपर्छ भन्ने सन्देश दिनुभएको थियो। येशू संसारको ज्योति हुनुहुन्छ। उहाँले भनेको सन्देश,  “मलाई विश्वास गर्नेहरू अँध्यारोमा हिड्‍डुल गर्नपर्दैन” भन्ने बाइबलको खण्डलाई स्मरण गराउँदै, येशूमा नै शान्ति आनन्द र उद्धार भएको कुरा अब ख्रीष्‍टलााई पाएकाहरूको जीवनबाट झल्किनुपर्छ भन्ने सन्देश डा.मंगलमान महर्जनले दिनुभएको थियो।
शुभकामना दिने क्रममा एजी.एन.को तर्फबाट पा मुकुन्द शर्मा, एन.सी.एस.को तर्फबाट पा. टंक सुबेदी, नमुना समुदायको तर्फबाट पा. शामुएल सोदेम्बा लगायत पास्टर गणेश श्रेष्ठ, डा. तिर्था थापा, डा. महेन्द्र भट्टराइ र NCFN को पुर्वक्षेत्रको प्रतिनिध्त्वि गर्दै पास्टर हिमालराईले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई महासचिव रेभ. शेर ए.सीज्यूले सञ्चालन गर्नुभएको थियो भने अन्त्यमा केन्द्रीय सचिव पा. वीरबहादुर तामाङले सहभागीहरूलाई धन्यवादज्ञापन गर्नुभएको थियो र डा. कर्णबहादुर तामाङको अन्तिमा प्रार्थनाद्वारा कार्यक्रम समापन भएको थियो ।

Pastor Hanok Tamang, Chairperson, NCFN.
Photo by NCFN
Photo by Sarju Rijal

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In