• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 3, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

“अनन्तको निम्ति लगानी” पुस्तक लोकार्पण

by Sarju Rijal
June 16, 2018
in NC Photos, News & Events

 

Pastor Lazarus Thulung

ललितपुर- असार २, ‘अनन्तको निम्ति लगानी’ पुस्तक आज विशेष समारोहका बीचमा लोकार्पण भएको छ। पुस्तक लोकार्पण कार्यक्रममा लेखक तथा पास्टर लाजरस थुलुङद्वारा लेखिएको १९ औं पुस्तक “अनन्तको निम्ति लगानी” ज्योति ग्रेट कमीसन फेलोसीप ललितपुरमा लोकार्पण भएको हो। कार्यक्रममा पुस्तकको समालोचना डा महेन्द्र भट्टराई र रुबेन राईले गर्नुभएको थियो। नेपाली ईसाई क्षेत्रमा लाजरस थुलुङका पुस्तकहरू धेरै पाठकलाई मन पर्छन्। सरल भाषा, स्पष्‍ट विषय वस्तु, प्रेरणादाय, व्यवहारिक पक्षलाई समेटिएको र बाइबलीय सिद्धान्तमा लेखिएको हुँदा सबैले मन पराउने गरेका छन्।
पुस्तकको बारेमा केही शब्द राख्‍ने क्रममा लेखकले ‘अनन्तको निम्ति लगानी’ पुस्तक परमेश्वरको वचन पढ्दै जाँदा बाइबलमा मलाकीको पुस्तमा परमेश्वरले भन्नुभएको “मलाई जाँचेर हेर”शब्दले निकै भावुक बनायो। यसै विषयमा केन्द्रित भएर यो पुस्तक लेख्दा अन्य पुस्तकहरूभन्दा लामो समय लागेर लेखेको कुरा लेखक थुलुङले बताउनु भएको थियो। अबका दिनहरूमा नेपालका चर्चहरूबाट मिसनरी पठाउनुपर्छ यसको लागि चर्चहरू दिने कुरामा तयारी हुनु आवश्यक भएको महशुस गर्दै यो पुस्तक तयार गरिएको छ यसले केही सहायता पुर्‍याउने कुरामा लेखक विश्वस्त भएको कुरा व्यक्त गर्नुभएको थियो।
यस पुस्तकलाई बाहिरबाट सरसरती हेर्दा पेपरको क्वालिटी स्तरीय छ, प्रिन्टिङ राम्रो छ, अक्षरको साइज सबैले पढ्न सक्‍ने र आकर्षक तरिकाले डिजाइन गरिएको छ। दुई रङ्गमा प्रिन्ट गरिएकोले थप आकर्षक पनि छ।

“परमेश्वर कहाँ हुनुहुन्छ जब म दु:खमा हुन्छु” पहिलो पुस्तकदेखि लेखन कलालाई निरन्तरता दिने क्रममा लाजरस थुलुङका अहिलेसम्म १९ वटा पुस्तकहरू प्रकाशित भइ सकेका छन्। पाठक वर्गहरूको लागि भाषाको मिठास, नेपाली मौलिकतामा यी पुस्तकहरू पढ्न पाइ्छन्। यी पुस्तकहरूले पाठकहरूलाई ज्ञान मात्रै दिने नभएर सम्बन्धित विषयहरूमा उत्साह दिने पनि गरेका छन्।

Related Posts

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

Discussion about this post

ताजा सामाग्री

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Vacancy at ECTC

October 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 27, 2025

Recent Posts

  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC
  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In