बचत गर्ने बानीले जीवन समृद्ध बनाउँछ ।
२०६८ कात्तिक ३ गते स्थापना भएको यो संस्था अनुभवी तथा दक्ष इसाईहरुद्वारा संचालित छ ।
हाम्रो सेवाहरुः
- विभिन्न प्रकारका बचतहरु, आकर्षक व्याज दरमा
- विभिन्न प्रकारका ऋणहरु, सहुलियत व्याज दरमा
- शेयरमा लगानीमा प्रत्येक वर्ष आकर्षक लाभांश
- IME, Prabhu, Western Union, Himal Remit जस्ता माध्यमबाट मनी ट्रान्सफरको सुविधा
- इ—सेवामार्फत् मोवाइलमा रिचार्ज गर्ने सुविधा
- इ—सेवामार्फत् बत्ती, इन्टरनेट तथा अन्य वीलहरुको भुक्तानीको सुविधा
- घर दैलोमा पुगेर सेवा सुविधा प्रदान गर्ने व्यवस्था
हाम्रो ठेगाना:
बेथेल बचत तथा ऋृण सहकारी संस्था लि
ललितपुर ४ बागडोल, नख्खुदोबाटो (रिङ्गरोड)
फोन 01 5190411, 9808880926, 9851074281
ईमेल: bethelcooperative@hotmail.com
थप जानकारीको लागि यसमा किल्क गर्नु होला।
Discussion about this post