• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, May 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अगापे स्टेरियो – नेपाली ख्रीष्टिय गीत संगीत सुन्न नयाँ एन्ड्रोइड एप

by NC Reporter
November 28, 2017
in On the Media

नेपाली ख्रीष्टिय समुदायमा लोकप्रिय रहेको एन्ड्रोइड एपहरु ‘नेपाली ख्रीष्टिय भजन’ र ‘नेपाली बाइबल’ बनाएको समुहले बिगत केही महिना अगाडि नयाँ एप अगापे स्टेरियो बजारमा ल्याएको छ । यो एप प्रयोग गरेर बिभिन्न नेपाली ख्रिष्टिय गीत संगीत तथा अन्य अडियो सामग्रीहरु सजिलै फोन वा ट्याब्लेटमा सुन्न सकिन्छ । अगापे स्टेरियोको वेब भर्सन भने एक बर्ष अगाडि नै सन्चालनमा आएको हो । हाल सम्म अगापे स्टेरियोको संगीत भन्डारमा लगभग ३५ गायक तथा संगीतकारहरुको ४५ एल्बमहरु समाबेश गरिएको छ जस मध्य लोकप्रिय संगीतकार, गायक तथा ब्याण्डहरु रहेका छन् । यसमा हरेक दिन नयाँ गीत तथा एल्बम थप्ने क्रम जारी छ ।

आउँदो दिनहरुमा अगापे स्टेरियोमा धेरै भन्दा धेरै नेपाली ख्रीष्टिय गीत तथा सामग्रीहरु थप्दै जाने र निश्चित प्ले सँख्या पुगेको गीतको कलाकारहरुलाई रोयल्टी पनि दिने योजना एप निर्माण समुहको रहेको छ । अगापे स्टेरियोमा आफ्नो एल्बम अनलाईन उपलब्ध गराउनको लागि फेसबूक पेज (facebook.com/agapestereo) अथवा ईमेल info@agapestereo.com मार्फत सम्पर्क गर्न सक्नु हुन्छ ।

अगापे स्टेरियो तपाईंको कम्प्युटरमा सुन्नको लागि http://agapestereo.com मा जानुहोस् र तपाईंको एन्ड्रोइड फोनमा एप इन्स्टल गर्नको लागि http://agapestereo.com/app मा जान सक्नु हुन्छ । यो एपको iOS संस्करण पनि छिट्टै ल्याउने तयारी भइरहेको छ र अहिलेको लागि एपल डिभाइसको वेब ब्राउजरमा http://agapestereo.com ब्राउज गरी सजिलै गीत संगीत सुन्न सकिन्छ ।

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In