• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बाढीपिडितलाई सहयोगि हातको खाँचो

by Sarju Rijal
August 28, 2017
in NC Photos, News & Events
Photo by Dharan Isai Samaj

काठमाडौं, भदौं १२, नेपालमा वि सं २०७२ सालमा आएको भुकम्पले प्रभावित बनाएको पहाडी भेगहरूमा अझै पनि कतिपय ठाउँहरूमा झुपडीमा नै जीवन गुजार्नुपरेको अवस्था छ। भुकम्पका घाउहरू नसेलाउँदै बाढीपहिरोले फेरि केहि पहाडि भेगहरू र विशेष गरि तराईक्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । २०७४ साल श्रावण २७ गतेदेखि लगातार तीनदिनसम्म आएको अविरल वर्षाको कारणले २७ वटा जिल्ला धेरै प्रभावित भएका छन्। गृह मन्त्रालय, र IRA को तथ्याङ्क अनुसार,
– बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४३ पुगेको छ।
– वेपत्ता हुनेहरूको संख्या ३० जना
– घाइते हुनेहरूको संख्या ४३ जना
– अस्थायी रूपमा विस्थापितहरूको संख्या ४६१,००० जना (९१,४०० परिवार)
– नष्‍ट भएका घरहरूको संख्या ६५,०००
– प्रभावित हुनेहरूको संख्या   1.7 million ( १७ लाख)
नेपाली सेना र नेपाल प्रहरीहरूबाट उद्धार कार्य तीब्र पारेर ठाउँ ठाउँमा उद्धार गरियो।
बाढीपिडितहरूको लागि सहायता गर्न गृहमन्त्रालयका साथै राजनैतिक दलहरू, विभिन्न समूहहरू, व्यक्तिगत सहयोग गर्नेहरू राहत वितरण कार्यमा लागेका छन्। साथै बाढीपिडितहरूको घरमा भएको फोहर सफा गर्ने कार्यमा धरान इसाई समाजको सकृयतामा भएको छ। इटहरी उपमाहनगरपालिका वडा न १० मा बाढीले घर आँगनमा थुपारेको फोहोर सफा गर्ने र भत्किएका संरचना सफा गर्ने कार्य धरान इसाई समाजले  गरेको कुरा सचिव श्याम शाही ठकुरीले जानकारी गराउनु भएको छ।  धेरैजसो घरहरूमा फोहर भएकोले बस्ने ठाउँ नहुँदा समस्या परेको कुरा पीडितले बताएपछि धरान इसाई समाजले सफा गर्ने कार्यमा सहयोग गरेको थियो।
विहान ९ बजेदेखि बेलुका ४:३० सम्म लगभग १३० जनाको समूहले सरसफाई गर्ने कार्य गरेका छन्।
जुनसुकै ठाउँमा भएका विपत्तिहरूमा स्थानियहरूबाट नै यसरी जुटेर सहयोग गर्दा पीडितहरूलाई धेरै राहत हुन्छ।

Photo by Dharan Isai Samaj
Photo by Dharan Isai Samaj

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In