• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरको भय मान्नेहरूलाई अभाव हुँदैन

by Sarju Rijal
July 21, 2017
in Bible Study & Teaching, NC Photos
                                                                                                       Tilicho Himalaya. Photo by Sarju Rijal

हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान।
किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन। भजनसंग्रह ३४:९ ।

कुन मानिस होला समस्या नभएको? कुन मानिस होला खाँचोमा नपरेको? मानव जीवनमा हरेक किसिमका समस्याहरू हुन्छन, पृथ्वीमा बसोबास हुँदासम्म समस्या, अभाव, रोग आदि कुरासँग सामना गर्नुपर्ने हुन्छ।
समस्याहरु हुन्छन् भने समाधान पाउने ठाउँ पनि छ। सबै प्रकारका समाधान मानिस आफ्नै बुद्धि र शीपबाट सम्भव हुँदैनन्। जसले श्रृष्‍टी गर्नुभयो उहाँमा नै सम्भव छन्। यस सन्दर्भमा बाइबलमा स्पष्‍ट निर्देशन पाउन सकिन्छ। उहाँको भय मान्नु नै परमेश्वरको निर्देशनमा रहेर काम गर्नु हो। भय मान्ने मानिसहरूमाथि परमेश्वरको दृष्टि सँधै रहिरहन्छ। हामी परमेश्वरको भय मान्छौ भने उहाँको योजना हाम्रो जीवनमा पाउन सकिन्छ। तसर्थ वचनमा भनिएका हरेक शर्तहरु, प्रतिज्ञाहरू र आज्ञाहरु राम्रोसँग अध्ययन गर्न र बुझ्न जरूरी हुन्छ। अनिमात्रै पालना गर्न सकिन्छ। वचनमा भनिएका प्रतिज्ञाहरू पूरा भएका छन्। हरेक शर्त पूरा गर्नेहरूको निम्ति विशेष कुरा सुरक्षित राखिएका छन्। यस पदअनुसार, परमप्रभुको भय मन्नेहरूको निम्ति कुनै पनि कुराको अभाव हुँदैन। तर शर्त पूरा नगरि पाउन सकिदैन। पाउनको लागि शर्त के छ त ? ध्यान दिएर पत्ता लगाउनु पर्छ। मानिसहरूलाई  आजको समयमा पनि हामीलाई परमेश्वरले सबै किसिमका आवश्यक्ताहरू पूरा गरिदिनुहुन्छ।  भजन ३४ मा मानिसमा आइपर्ने हरेक प्रकारका समस्याहरुमाथि समाधान दिइएको छ:
पद ४ अनुसार डरबाट छुटकरा दिनुहुन्छ।
पद ६ अनुसार कष्टबाट छुटकरा दिनुहु्छ अथवा वचाउनुहुन्छ ।
पद ७ अनुसार स्वर्गदूतले सुरक्षा दिन्छन्।
पद ९ अनुसार खाँचो पूरा गरिदिनुहुन्छ।
पद १० अनुसार पनि उत्तम कुरा खाँचो पर्दैन।
पद १३ जिब्रोलाई झुटको खराबीबाट जोगाउनुपर्छ।
पद १४ खराबी गर्न छोडेर असल काम गर्नुपर्छ।
पद १५ अनुसार हाम्रो पुकारा सुन्नुहुन्छ।
पद १७ अनुसार संकष्‍टबाट छुटकरा दिनुभएको छ।
पद १८ चूर्ण हृदय भएका सबैको नजिकै परमेश्वर हुनुहुन्छ।
पद १९ धार्मिक मानिसलाई जति विपत्ति आएपनि परमप्रभुले नै सबै विपत्तिबाट उद्धार दिनुहुन्छ। उहाँको व्यवस्था पालन गर्ने व्यक्तिलाई आशिष र समृद्धि दिने प्रतिज्ञा गर्नुभएको छ।

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
उज्यालोमा कसरी आउन सकिन्छ भनेर छायाँ नै सबैभन्दा ठूलो गुरु हो

उज्यालोमा कसरी आउन सकिन्छ भनेर छायाँ नै सबैभन्दा ठूलो गुरु हो

April 25, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In