ललितपुर, श्रावण ३, नेपाली भाषामा अध्ययन बाइबल प्रकाशित भएपछि खुसी हुँदै पास्टरहरू बाइबल हेर्दै गरेको तस्वीर। पूर्ण जीवन अध्ययन बाइबल विमोचन कार्यक्रममा खिचिएको तस्वीर हो। नेपाली भाषामा सजिलैसँग बाइबलसम्बन्धिका अध्ययन सामाग्रीहरू पाउन सजिलो छैन। यो अध्ययन बाइबलले नेपाली मण्डलीका पास्टर अगुवाहरूलाई तथा बाइबल अध्ययन गर्नेहरुलाई सन्दर्भ पदसहित दाँजेर अध्ययन गर्न सजिलो बनाउने छ।
Discussion about this post