• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 23, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

महासंघका सचिवमाथि भएको आक्रमणको विषयमा प्रार्थना र बैठक सम्‍पन्न

by Sarju Rijal
April 19, 2017
in News & Events
Photo by Sarju Rijal
Photo by Sarju Rijal

काठमाडौं, बैशाख ५, बेथशालोम पुतलीसडक चर्चमा ख्रीष्टियन समूदायमाथि भएको आक्रमणको विषयमा प्रार्थना सभा सम्मपन्‍न भएको छ। इष्टर सन्डेको दिनमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका सचिव सन्तोष खडकामाथि भएको आक्रमणको विषयलाई लिएर महासंघले बेथशालोम पुतलीसडक चर्चमा प्रार्थना सभा र बैठकको आयोजना गरेको थियो। काठमाडौंका चर्चहरूबाट पास्टर अगुवाहरूको प्रार्थना भेलामा सहभागिता रहेको थियो। प्रार्थना सभामा सन्तोष खडकामाथि भएको आक्रमण र नेपाल क्याथोलिक चर्चमा भएको आगजनीको विषयमा प्रार्थना गरिएको थियो। महासंघका महासचिव पदम पराजुलीले प्रार्थना सभा र छलफलको विषय वस्तुमा भेलाको सञ्‍चालन गर्नुभएको थियो। महासंघका अध्यक्ष सिबी गहतराजले सन्तोष खडकामाथि भएको आक्रमणको बारेमा बिस्तृतरूपमा जानकारी गराउनुभएको थियो। घटनाक्रमलाई हेर्दा यो आक्रमण व्यक्तिलाई र चर्चलाई मात्र नभएर ख्रीष्टियन समूदायलाई नै लक्ष्य गरेर घटाइएको बताउनुभयो। गहतराजका अनुसार खड्का इष्टरको कार्यक्रम पछि कार्यालय जानुभएको थियो र कार्यालयबाट आफ्नो बाइक लिएर घर फर्किने क्रममा मानभवनमा ललितपुर जिप्रका नजिकै मोडमा पछाडिबाट आक्रमण गरिएको थियो । दुई राउण्ड गोलि प्रहार गरिएको थियो तर एउटा गोलिले खड्कालाई लागेको थियो। खड्काले एकछिन बाइक रोकेर हेरे च्यास्स दुखेजस्तो लागेपनि उनि वेवास्ता गरी घरमा पुगे। रगत अलि बढि बगेपछि हस्पिटलमा गएर साधारण उपचार गरे। रगत बग्‍न नछोडेपछि उपचारको लागि अर्को हस्पिटल गए। एक्सरे गर्दा गोलि लागेको थाहा भएपछि पाटन हस्पिटलमा रिफर गरियो। खडकाको कम्मरमुनिबाट गोलि निकालियो।परमेश्वरको अनुग्रहले धेरै ठुलो समस्या भएन।  घटनापछि प्रहरीले सक्रियताका साथ अनुसन्धान गरिरहेको खोजी जारि रहेको भइरहेको छ। एसम्पसन चर्चमा भएको आक्रमणको स्थलगत निरिक्षण गरिएको र त्यहाँ सि.सि टि.भी मा रेकर्ड भए अनुसार घटनामा दुई जनाको प्रत्यक्ष संलग्नता भएको र प्रहरीले सोहि आधारमा अनुसन्धान गरिरहेकोे जानकारी पनि दिनुभयो थियो।

घटनाको सम्बन्धमा बोल्नेक्रममा एन.सी.एफका अध्यक्ष टेक दाहालले  यस्ता घटना हुँदैमा डराउनु हुँदैन तर प्रार्थनामा लाग्नु पर्ने अवस्था आएको बताउनुभयो। नेइम ज्ञानेश्वर चर्चका पाष्टर शामुएल कार्थक प्रार्थनामा लागि पर्नेकुरामा उत्साह दिनुभएको थियो। डा सिमोन पाण्डेले ख्रीष्टियन समुदायलाई राज्यबाट, मेडियाबाट सबै क्षेत्रबाट बायोस गरेको अवस्थामा विभिन्न क्षेत्रबाट प्रार्थना र अवस्थाअनुसार सचेत हुनुको साथै घटनालाई प्रधानमन्त्री, गृहमन्त्रीसम्म पुर्‍याउनु पर्ने बताउनुभएको थियो।  यसैक्रममा पास्टर रत्‍न राईले यो घटनाक्रममा अब विभिन्न क्षेत्रबाट एकरुपतामा जाने कुरा बताउदै एकले अर्कोलाई दोष्याउनेभन्दा सबै ख्रीष्टियन समूहहरूबाट एकरूपता हुन आवश्यक भएको कुरा बताउनुभएको थियो। त्यसैगरी रूपनारायण तिमिल्सेन,  केशव लुइटेल, प्रकाश सुब्बा, तेज जिरेल, ऋिषिराम पौडेल, माया राई आदिले आफ्नो भनाई राख्‍नु भएको थियो।

भेलामा उपस्थित अगुवाहरूको सुझाव अनुसार एनसिएस, एनसिएफ नेपाल र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले एकजना वा दुइजना प्रतिनिधिहरू पठाएर एउटा टास्क फोर्स टिम बनाउने निर्णय भएको पास्टर रूपनारायण तिमिल्सेनाले बताउनुभएको थियो। यो टिमले नै घटनासम्बन्धिका विषयमा सरकार समक्ष आफ्ना कुरा राख्‍ने निर्णय भएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्ति भेलामा उपस्थित सैबलाई वितरण गरिएको थियो। भेलाको सुरूको प्रार्थना पास्टर फिलेमोन क्षेत्रीले गर्नुभएको थियो। पास्टर सामूएल सोदेम्बालाई अन्तिम प्रार्थाना गर्नुभएको थियो।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In