• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धरानमा दिक्षान्त समारोह सम्पन्न (थप फोटोहरू सहित)

by NC Admin
March 26, 2017
in NC Photos, News & Events

Graduates of Dharanधरान- पूर्वाञ्‍चलको सुन्दर शहर धरानमा आइटीन पाठ्यक्रम अध्ययनरत पास्टर अगुवा तथा विद्यार्थीहरूको लागि चैत्र ८ गते मंगलबारका दिन एलोहिम चर्च धरानमा आइटीन दीक्षान्त समारोह भव्यरूपमा सम्पन्न भएको छ। दिक्षान्त समारोहमा ७५ जना विद्यार्थीहरुले “एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज” को प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ। यसपटकको दिक्षान्त समारोमा एलोहिम चर्च धरान, धरान ब्रद्रेन एसेम्बली, चर्च अफ गड धरान र सियोन मेथोडिस्ट चर्च धरानबाट गरी ७५ जना पास्टर अगुवा तथा विद्यार्थीहरूले प्रमाणपत्र पाउनुभएको हो। समारोहमा एलोहिम चर्चबाटमात्रै १० वटा समूहबाट ५६ जनाले प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ।
दीक्षान्त समारोहमा सुरूको प्रार्थना एलोहिम चर्चका सहायक पास्टर भिसन थापाले गर्नुभएको थियो। दीक्षान्त समारहोमा धरान पास्टर अगुवा संघका अध्यक्ष मनी राईले बाइबलबाट नुन र ज्योतिको महत्वलाई प्रकाश पार्दै हामी ख्रीष्टियनहरूले नुन र ज्योतिको काम समाजमा गर्नुपर्ने कुरामा जोड दिंदै उत्साहको वचन दिनुभएको थियो। भरपूर जीवन, भरपूर ज्योति र ख्रीष्टको जीवनी १ पुरा गरेका ७५ जना विद्यार्थीहरूलाई एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीजको प्रमाणपत्र वितरण गरिएको हो। दिक्षान्त समारोहमा धरान इसाई समाजका अध्यक्ष कमल ह्‌यूज, धरान ख्रीष्‍टियन समाजका अध्यक्ष पास्टर सूर्य तामाङ र धरान इसाई संघका अध्यक्ष पास्टर मनी राईको हातबाट प्रमाण पत्र र उपहार वितरण गरिएको थियो।
समारोहमा ८ जना शिक्षकहरू पास्टर मनी गुरूङ, पास्टर ध्रुब श्रेष्‍ठ, सहायक पास्टर भिषण थापा, एल्डर सन्जीप बान्तवा, क्‍वायर लिडर दिनेश दर्नाल, कोपिला लिम्बु, पञ्‍चकला राई, र बिनिता लिम्बुलाई आइटीनबाट ससम्मान प्रशंसा पत्र र उपहार ब्रद्रेन एसेम्बलीका पास्टर साम जी जोनको हातबाट वितरण गरिएको थियो।
समारोहमा प्रमाणपत्र पाउनुभएका पास्टर अगुवा तथा विद्यार्थीहरूको निम्ति पूर्वाञ्‍चल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर कुबेर गुरूङले आशिष्‌को प्रार्थना गरिदिनुभएको थियो र सोही क्रममा दीक्षान्त हुनुभएका विद्यार्थीहरूलाई पूर्वाञ्‍चल ख्रीष्टियन समाजको तर्फबाट वधाई तथा शुभकामना सन्देश पनि दिनुभएको थियो।
समारोहको अन्तमा सर्जु रिजालले आइटीनको सेवा र प्रभावको बारेमा बताउदै मण्डली भन्दा ठूलो अरुकेहि हुन नसक्‍ने कुरा भन्दै मण्डलीलाई बलियो बनाउन परमेश्ववरको वचन अध्ययनलाई प्रार्थामिकता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो। अन्तमा एलोहिम चर्चका पास्टर मनी गुरूङले आशिष्‌को प्रार्थना गरी कार्यक्रमको अन्त्य भएको थियो।

graduations
Certificates distributed by Pastor Mani Rai, Chairperson of Dharan pastors leaders sangh

panchakala

certificate distribution

Pastor Surya
Certificates distributed by Pastor Surya Tamang, Chairperson of Dharan Christian Society.
Kamal Huge
Certificate distributed by Kamal Huge, Chairperson of Dharan Isai Samaj.

Sarju

Kuber Gurung
Pastor Kuber Gurung, Chairperson of Eastern Christian Society.
Sam
Pastor Sam G John, Dharan Brethren Assembly.
sara
tes

chaudhary Esther khadga

basnet

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In