• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, January 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धरानमा दिक्षान्त समारोह सम्पन्न (थप फोटोहरू सहित)

by NC Admin
March 26, 2017
in NC Photos, News & Events

Graduates of Dharanधरान- पूर्वाञ्‍चलको सुन्दर शहर धरानमा आइटीन पाठ्यक्रम अध्ययनरत पास्टर अगुवा तथा विद्यार्थीहरूको लागि चैत्र ८ गते मंगलबारका दिन एलोहिम चर्च धरानमा आइटीन दीक्षान्त समारोह भव्यरूपमा सम्पन्न भएको छ। दिक्षान्त समारोहमा ७५ जना विद्यार्थीहरुले “एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज” को प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ। यसपटकको दिक्षान्त समारोमा एलोहिम चर्च धरान, धरान ब्रद्रेन एसेम्बली, चर्च अफ गड धरान र सियोन मेथोडिस्ट चर्च धरानबाट गरी ७५ जना पास्टर अगुवा तथा विद्यार्थीहरूले प्रमाणपत्र पाउनुभएको हो। समारोहमा एलोहिम चर्चबाटमात्रै १० वटा समूहबाट ५६ जनाले प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ।
दीक्षान्त समारोहमा सुरूको प्रार्थना एलोहिम चर्चका सहायक पास्टर भिसन थापाले गर्नुभएको थियो। दीक्षान्त समारहोमा धरान पास्टर अगुवा संघका अध्यक्ष मनी राईले बाइबलबाट नुन र ज्योतिको महत्वलाई प्रकाश पार्दै हामी ख्रीष्टियनहरूले नुन र ज्योतिको काम समाजमा गर्नुपर्ने कुरामा जोड दिंदै उत्साहको वचन दिनुभएको थियो। भरपूर जीवन, भरपूर ज्योति र ख्रीष्टको जीवनी १ पुरा गरेका ७५ जना विद्यार्थीहरूलाई एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीजको प्रमाणपत्र वितरण गरिएको हो। दिक्षान्त समारोहमा धरान इसाई समाजका अध्यक्ष कमल ह्‌यूज, धरान ख्रीष्‍टियन समाजका अध्यक्ष पास्टर सूर्य तामाङ र धरान इसाई संघका अध्यक्ष पास्टर मनी राईको हातबाट प्रमाण पत्र र उपहार वितरण गरिएको थियो।
समारोहमा ८ जना शिक्षकहरू पास्टर मनी गुरूङ, पास्टर ध्रुब श्रेष्‍ठ, सहायक पास्टर भिषण थापा, एल्डर सन्जीप बान्तवा, क्‍वायर लिडर दिनेश दर्नाल, कोपिला लिम्बु, पञ्‍चकला राई, र बिनिता लिम्बुलाई आइटीनबाट ससम्मान प्रशंसा पत्र र उपहार ब्रद्रेन एसेम्बलीका पास्टर साम जी जोनको हातबाट वितरण गरिएको थियो।
समारोहमा प्रमाणपत्र पाउनुभएका पास्टर अगुवा तथा विद्यार्थीहरूको निम्ति पूर्वाञ्‍चल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर कुबेर गुरूङले आशिष्‌को प्रार्थना गरिदिनुभएको थियो र सोही क्रममा दीक्षान्त हुनुभएका विद्यार्थीहरूलाई पूर्वाञ्‍चल ख्रीष्टियन समाजको तर्फबाट वधाई तथा शुभकामना सन्देश पनि दिनुभएको थियो।
समारोहको अन्तमा सर्जु रिजालले आइटीनको सेवा र प्रभावको बारेमा बताउदै मण्डली भन्दा ठूलो अरुकेहि हुन नसक्‍ने कुरा भन्दै मण्डलीलाई बलियो बनाउन परमेश्ववरको वचन अध्ययनलाई प्रार्थामिकता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो। अन्तमा एलोहिम चर्चका पास्टर मनी गुरूङले आशिष्‌को प्रार्थना गरी कार्यक्रमको अन्त्य भएको थियो।

graduations
Certificates distributed by Pastor Mani Rai, Chairperson of Dharan pastors leaders sangh

panchakala

certificate distribution

Pastor Surya
Certificates distributed by Pastor Surya Tamang, Chairperson of Dharan Christian Society.
Kamal Huge
Certificate distributed by Kamal Huge, Chairperson of Dharan Isai Samaj.

Sarju

Kuber Gurung
Pastor Kuber Gurung, Chairperson of Eastern Christian Society.
Sam
Pastor Sam G John, Dharan Brethren Assembly.
sara
tes

chaudhary Esther khadga

basnet

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In