• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 7, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राजधानीमा ख्रीष्टमस शुभकामना र्‍याली सम्पन्न

by Sarju Rijal
December 23, 2016
in News & Events
Hon. Gagan Kumar Thapa Minister for Health.
Hon. Gagan Kumar Thapa, Minister for Health.

काठमाडौं- २०७३ पौष ८ गते, प्रभू येशू ख्रीष्टको शुभजन्मोत्सव अर्थात क्रिसमस २०७३  को अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा शुभकामना मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । मोटरसाइकल र्‍याली कार्यक्रमका प्रमुख अतिथी माननीय स्ववस्थ्य मन्त्री गगन कुमार थापाले र्‍यालीको उद्‍घाटन गर्नुभएको थियो। प्रमुख अतिथी माननीय गगन कुमार थापाले आफ्नो मनतव्य राख्‍नर् क्रममा, अहिले धर्महरूको वीचमा खाडल बढ्दै गएको कुरा बताउँदै राज्यले सबै धर्महरूलाई समान अधिकार दिनुपर्छ र आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न आफू तयार भएको प्रष्ट विचार राखेको कुरा महासंघका प्रवक्ता पास्टर सागर बैजुले जानकारी गराउनु भएको छ।

प्रवक्ता बैजूका अनुसार क्रिसमस शुभकामना र्‍याली तिनकुनेबाट शुरू भएर बिजुलीबजार, थापाथली, त्रिपुरेश्वर, रानीपोखरी हुँदै भृकुटीमण्डपमा पुगेर प्रार्थना सभामा परिणत भएको थियो। र्‍यालीमा अनुमानित ४०० जनाको सहभागिता रकेको कुरा प्रवक्ता बैजुले जानकारी गराउनुभएको छ। र्‍यालीमा राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरू अध्यक्ष सि.बि. गहतराज, महासचिव पा. पदमनाथ पराजुली, उप–महासचिव तथा प्रवक्ता पा. सागर बैजू, सचिव पा. किरण दास, संघसंस्था विभाग प्रमुख पा. तेज बहादुर रोक्का र कार्यक्रम संयोजक सुदिप थापालगायतको उपस्थिति रहेको थियो। सभामा शुभकामना सन्देश दिएपछि कार्यक्रम समापन भएको थियो।

Related Posts

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026
इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026
चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026
सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

Discussion about this post

ताजा सामाग्री

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । नेपालको शान्ति प्रक्रिया सुरु भएको दुई दशक पुग्न लाग्दासमेत संक्रमणकालीन न्यायको विषय टुङ्गोमा...

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका...

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार...

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

Recent Posts

  • शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय
  • इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी
  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित
  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In