• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 13, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘परमेश्वर हुनुहुन्छ’ (६)

by Sarju Rijal
October 6, 2016
in Bible Study & Teaching

Ajako Bachan_बिहीवार, अक्टोबर ६, असोज २०
‘तपाईंले सबैलाई जीवन दिनुहुन्छ ।’ —नहेम्याह ९:६

परमेश्वरको सृजनशील क्षमताको बारेको अर्को आश्चर्यकर्मको बारेमा विचार गरौं: नाइट्रोजन चक्र । नाइट्रोजन एकदमै निस्क्रिय हुन्छ— यदि यस्तो हुँदैनथ्यो भने नाइट्रोजन अरू विभिन्न तत्वहरूसँग मिश्रण हुँदा निस्कने विष्‌ले  हामी सबै नष्ट भइसक्थ्यौं। तथापि यसको निस्क्रियताको कारण, हामीले नाइट्रोजनलाई स्वाभाविक रूपमा अरू तत्वहरूसँग मिश्रण गर्न असम्भव हुन्छ। तर यो तत्व जमिनमा बोटविरुवाका लागि आवश्यक पर्छ, यसकारण यसलाई हावाबाट माटोसम्म पुर्‍याउन परमेश्वरले कस्तो व्यवस्था गर्नुभएको छ त ? चट्याङ ! हाम्रो ग्रहमा दिनहुँ हजारौं चट्याङ पर्छन्, जसले गर्दा बोटविरुवाले खानाको रूपमा प्रयोग गर्न मिल्ने करोडौँ टन नाइट्रोजन वर्षैपिच्छे माटोमा निर्माण हुन्छ। चालीस माइलको उचाइमा ओजोनको एउटा पातलो तह छ। यसलाई दवाब दिएर एकै ठाउँमा ल्याउने हो भने यसको मोटाइ एक इन्चको एक चौथाइ मात्र हुन्छ, तथापि योविना जीवन सम्भव हुने थिएन। हाम्रो ग्रहमा सूर्यबाट निरन्तर रूपमा आठ प्रकारका घातक किरणहरू झरिरहन्छन्; ओजोन तहविना हामी जल्नेथियौं, दृष्टिविहीन तुल्याइनेथियौं, वा पाक्ने थियौँ। परावैजनी किरणहरू दुई रूपमा आउँछन्ः लामा किरणहरू जुन घातक हुन्छन् र छेकिन्छन्, अनि छोटा किरणहरू जुन पृथ्वीमा जीवनका लागि आवश्यक हुन्छन् र जुन ओजोन तहभएर आउँछन् । साथै, यीमध्ये सबैभन्दा खतरनाक किरणहरूलाई अत्यन्तै थोरै मात्रामा मात्र ओजोन तह पार गरेर आउन दिइन्छ, जसले हरिया अल्गी अर्थात् लेउ जस्ता बनस्पतीलाई नष्ट गरिदिन्छन् अन्यथा तिनीहरू बढेर पृथ्वीका ताल, नदी र सागरहरूलाई भरिदिनेथिए। हामी परमेश्वरको भलापनमा आश्रित छौं भन्ने कुरामा कुनै शङ्का छैन। त्यसैकारण भजनकारले यसो भने, ‘तपाईंबाट आफ्ना आहारा ठिक–ठिक समयमा पाउनका निम्ति ती सबैले तपाईंतिर हेरेर आशा राख्छन्। तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन्। तपाईंले आफ्नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्त हुन्छन्’ (भजन १०४:२७–२८) । हाम्रा परमेश्वर उदेकको र भययोग्य हुनुहन्छ !
आत्मिक भोजनः प्रस्थान १३–१५, यूहन्ना ३:१–८, भजन २३, हितोपदेश २६:१०–१२

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

राष्ट्रघाती नायकहरू ?

November 7, 2026

डा. बि. पी. खनालअध्यक्ष, शालोम फाउण्डेसन हिजोआज नेपाली सामाजिक सञ्जालको वृत्तमा एउटा अनौठो भाष्य निर्माण हुँदै...

Recent Posts

  • कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता
  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?
  • मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In