• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा प्रार्थना सभा

by Sarju Rijal
June 13, 2016
in News & Events

13450269_990948884353852_5116383654622460245_n२०७३ जेठ ३१, सोमबार
काठमाडौं,
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा दोलखामा पक्राउ परेका आफ्ना निर्दोष नागरिकहरुलाई थुनामुक्त गराउँन आज विशेष भेला तथा प्रार्थना सभा सम्पन्न गरेको छ । सालेम प्रेयर हाउस, बुद्धनगरमा सम्पन्न उक्त कार्यक्रममा महासंघकी का.वा. अध्यक्ष रिता थापामगरज्यूले अध्यक्षता गर्नुभएको थियो । भेलामा महासंघका सम्पूर्ण पदाधिकारीज्यूहरु लगायत सल्लाहकार विशप डा. नारायण शर्मा, पा. राजु सुन्दास, रेभ जगत प्रधान, विशप गोपाल खड्का क्षेत्री लगायत उपत्यका तथा उपत्यका बाहिरका विशिष्ट पाष्टर, अगुवा र विश्वासी दाजुभाई एवं दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । स्तुती प्रशंसाको अगुवाई पा. सोनाम टि.काबोज्यूले गर्दै वचनको लागि प्रार्थना रेभ हरि प्रधानज्यूले गर्नुभयो । वचनको सेवा विशप डा. नारायण शर्माज्यूले दिनुभएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष रेभ. सामुयल सोदेम्बाज्यूले राख्दै दोलखाको घटनाका सम्बन्धमा सबै ख्रीष्टियन समुदाय एकजुट भई हातेमालो गर्दै अगाडि बढ्नको लागि आव्हान गर्नुभयो । महासचिव सि.वि. गहतराजज्यूले दोलखाको घटनाका विषयमा महासंघले गरेको पहलकदमीको बारेमा जानकारी दिँदै पक्राउ परेका निर्दोष व्यक्तिहरुलाई शिघ्र रिहा गराउँनको लागि सामुहिक प्रार्थनामा अगुवाई गर्नुभएको थियो । दोलखा घटनाको यथार्थ विवरणको जानकारी विशेष कार्यसमितिका सदस्य तथा स्थानिय पाष्टर पा. ज्ञान बहादुर सुनुवार तथा सन्तोष परियारज्यूले गराउँनुभएको थियो । साथै भेलामा विधानको धारा १० अनुसार रिक्त रहेका पदहरुमा धारा ४६ को ३ अनुसार पदपूर्ति गरी पदभार ग्रहण गर्नुहुने सबै नयाँ पदाधिकारीज्यूहरुको लागि सामुहिक प्रार्थना गरिएको थियो । धन्यवाद मन्तव्यका क्रममा का.बा. अध्यक्ष रिता थापामगरज्यूले दोलखाको घटनाबाट ख्रीष्टियन समुदायलाई मुक्त गराई आफ्ना निर्दोष नागरिकहरुलाई यथाशिघ्र रिहा गराउँनको लागि सम्बन्धित निकायहरुमा महासंघले निरन्तर पहल गरिरहने र आफ्नो तर्फबाट कुनै किसिमको कसर बाँकी नराख्ने भन्दै यस कार्यका लागि आ–आफ्नो तर्फबाट सहयोग गरिदिनुहुनको लागि समग्र ख्रीष्टियन समुदायलाई आव्हान गर्नुभयो । भेलाको अन्तिम प्रार्थना रेभ. एलिया प्रधानज्यूले गर्नुभएको थियो भने यसका अलाबा सल्लाहकार विशप गोपाल खड्का क्षेत्री, पा. राजु सुन्दास, पा. जर्ना राई, पा. प्रेम सुब्बा र पा. उद्धव गौतमज्यूहरुले प्रार्थनाका विविध विषयहरुमा अगुवाई गर्नुभएको थियो । कार्यक्रम संचालन सचिव पा. भविन्द्र राईज्यूले गर्नुभएको थियो ।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका महासचिव सि बि गहतराजका अनुसार आगामि कार्यक्रमहरूमा अब जिल्ला जिल्लामा प्रार्थना सभाको आयोजना गर्ने कार्यक्रम रहेको बताउनुभएको छ। चरिकोटमा पक्राउ परेकाहरूको रिहाइको लागि सरकारसँग विशेष गरी प्रधानमन्त्री कार्यालय, मानव अधिकारवादीहरूसँग भेट र फ्लो गर्ने काम भइरहेको र भोलिदेखि कानुविदहरूसँग भेट्ने कार्यक्रम रहेको बताउनुभयो साथै सम्बन्धित निकायका विज्ञहरुलाई लिएर स्थलगत भेट गरेर सत्य तथ्य बुझ्‍ने कार्यक्रम पनि रहेको जानकारी गराउनुभएको छ।
13432289_990931807688893_6252395717754371471_n

 

 

 

 

 

 

 

 

13406781_990949181020489_8681291734468488588_n

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026
२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

Discussion about this post

ताजा सामाग्री

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

Recent Posts

  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In