• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 19, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

One Year पुस्तकको विमोचन कार्यक्रम सम्पन्न

by Sarju Rijal
June 12, 2016
in News & Events

Book launche programललितपुर, २९ जेठ, नख्खुदोबाटो स्थित युनिभर्सल क्याफेमा One Year पुस्तकको विशेष समारोहमा विमोचन भएको छ। समारोहमा एकता बुक्सका प्रोप्राइटर आर सी तिमोथी, जनजागरण पार्टीका अध्यक्ष तथा माननीय संसद लोकमणी ढकाल र रेभ. इशुजंग कार्कीको हातबाट ‘वन इयर’ पुस्तकको विमोचन गरिएको थियो। पुस्तक अर्पणको प्रार्थना पनि रेभ. कार्कीले नै गर्नुभएको थियो।
विमोचन समारोहको सुरूको प्रार्थना पास्टर महेश थान्जुले गर्नुभएको थियो र पास्टर थान्जुले पुस्तक लेखक रोजमेरीलाई आफ्नो भनाई राख्‍ने समय  दिनुभएको थियो। रोजमेरीले नेपालको तस्वीर राखेर लेखिएको पुस्तक लामो समय लगाएर लेखेको जानकारी पनि गराउनुभएको थियो । यो पुस्तकमा भएका तस्वीरहरू दानिएलले खिचेको जानकारी पनि गराउनुभएको थियो। पुस्तकमा बाइबलका पदहरू र सिङ्गै पेजमा तस्वीर राखिएको छ। अध्ययन गर्नेहरूलाई पनि धेरै सजिलो हुने गरी पुस्तक छापिएको छ। पुस्तकको डिजाइन, लेआउट र छपाउने काम क्रियसनले गरेको हो।
एनसिएसका महासचिव डिल्लीराम पौडेलले पुस्तकको बारेमा राम्रो टिप्पणी गर्नुभएको थियो। नेपालमा राम्रो बुक छापिएकोमा खुसी प्रकट पनि गर्नुभएको थियो। पेपर क्‍वालीटी, डीजाइनको पनि प्रशंसा गर्नुभएको थियो।दैनिक रूपमा अध्ययन गर्दा धेरै आशिषित हुने ठहर गर्दै घरमा राख्दा सोभा पनि बढ्ने टिप्पणी गर्नुभएको थियो। नेपालको बारेमा धेरैले पुस्तक छाप्दा तस्वीरहरूले नकरात्मक सन्देश दिने खालका पाइएको कुरा पनि बताउनुभएको थियो। यो पुस्तकले सकरात्मक सन्देश दिने कुरा राख्नुभएको थियो। पुस्तकमा भएका तस्वीरलाई अक्षरले नछोपेको भए झनै राम्रो हुने पनि बताउनुभएको थियो।
पास्टर प्रकाश सुब्बाले नेपालमा भुकम्प गएको एकवर्षको सम्झनामा यो पुस्तक विमोचन भएको कुरा बताउदै यसको बारेमा केही वर्णन पनि गर्नुभएको थियो। सोही क्रममा आरसी तिमोथीले पुस्तक प्रकाशकको प्रयासलाई उत्साह दिँदै राम्रो भविष्य भएको संज्ञा पनि दिनुभएको थियो। क्रियसनको काम राम्रो भएको कुरा गर्दै प्रशान्त गुरूवाचार्यलाई थप हौसला दिनुभएको थियो। आरसी तिमोथिको प्रार्थनाद्वारा कार्यक्रमको अन्त्य भएको थियो। विमोचन कार्यक्रममा पुस्तक किन्नेलाई रु. ९०० मा बेचिएको थियो। यसको बास्तविक मूल्य रू. १२०० भएको कुरा प्रशान्तले बताउनुभएको थियो।
P1230851

 

 

 

 

Rosemery

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In