• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कुन कुराले तपाईंमा आगो बाल्छ ?

by Sarju Rijal
June 6, 2016
in Bible Study & Teaching

Ajako Bachan_मंगलवार, जुन ७, जेठ २५
‘मभित्र मेरो हृदय सन्तापित भयो, जति सोचेँ त्यत्ति नै मभित्र आगो दन्कियो ।’ —भजन ३९:३

जब परमेश्वरले तपाईंलाई तपाईंको जीवनको निम्ति दर्शन दिनुहुन्छ, त्यो तपाईंभित्र निभाउन नसकिने आगो जस्तै बल्नेछ । भजनकारले भनेका छन्, ‘मभित्र मेरो हृदय सन्तापित भयो, जति सोचेँ त्यत्ति नै मभित्र आगो दन्कियो ।’ यसकारण, कुन कुराले तपाईंभित्र आगो बाल्छ ? तपाईंभित्र कुन कुरा ‘तातो’ भएर बल्छ ?परमेश्वरले तपाईंलाई कुनै काम गर्न बोलाउनुहुँदा, उहाँले तपाईंभित्र त्यो काम गर्ने इच्छा र त्यो काम गर्न सक्ने क्षमता दुवै सृजना गरिदिनुहुन्छ । तपाईंले आफैलाई असक्षम र अयोग्य ठान्नुभए तापनि, उहाँको यो वचनमा खडा हुनुहोस्ः ‘किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ’ (फिलिप्पी २:१३) । भारत अंग्रेजहरूको शासनमुनि रहेको समयमै महात्मा गान्धीले एक स्वतन्त्र र सार्वभौम भारतको दर्शन देखे । हेनरी फोर्डले जुन समयमा प्रत्येक अमेरिकी परिवारसँग एक दिन एउटा अटोमोबाइल अर्थात मोटर गाडी हुनेछ भन्ने दर्शन देखेका थिए, त्यस समय उनको नयाँ आविष्कारबाट मानिसहरू डराउँथे । अमेरिकी उद्योगपति ड्यानिएल के. लुडविगले त्यो समयमा ब्रजिलको जङ्गलको केन्द्रमा आत्मनिर्भर औद्योगिक क्षेत्रको दर्शन देखे जुन समय त्यहाँ वरिपरि सयौं माइलसम्म कुनै उद्योगधन्दा, विजुली, र कुनै शहर थिएन । पृथ्वीनारायण शाहले साना राज्यहरुलाई जितेर नेपालको एकिकरणको सपना देखे । जननेता मदन भण्डारीले त्यति नै अघि नै गणतन्त्रात्मक नेपाल राज्यको परिकल्पना गरे र त्यसको बारेमा बोले जति बेला अरु कुनै नेपालीले त्यो कुरा सम्भव देखेको थिएन । त्यसोभए, यस्ता सृजनशील इच्छाहरू कहाँबाट आउँछन् त ? परमेश्वरबाट, जो हाम्रा सृष्टिकर्ता हुनुहुन्छ ! अनि जब परमेश्वरले तपाईंलाई ठूलो विचार दिनुहुन्छ, तब तपाईं सानो सोच लिएर कहिल्यै पनि सन्तुष्ट भएर जिउन सक्नुहुन्न। के कतिपय समयमा तपाईंलाई के कसो गर्नु पर्ने हो भन्ने बारेमा डर लाग्ने र अनिश्चित महसुुस गर्ने समय हुनेछन् ? अवश्य ! डर र भरोसा एउटै सिक्काका दुई पाटा हुन्, अनि तिनीहरू तपाईंको सोचाइमा सधैँ रहनेछन् । तर तपाईंले जसलाई चुन्नुहुन्छ त्यसैले तपाईंको भविष्य निर्धारण गर्नेछ— अनि तपाईंले चुन्नु नै पर्छ !
आत्मिक भोजनः इजकिएल १६: ५३–१९:१४, मत्ती १६: १३–२८, भजन ४८, हितोपदेश १४: ३३–३५

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In