जेठ १९, काठमाडौं- नेपाल ख्रीष्टियन समाजको २०औ वार्षिकोत्सव तथा १५ औ महासभाको तेस्रो दिन विहान आराधना सेवापछि सबै पास्टर अगुवाहरू मिलेर नेपालको नक्सा वरीपरि उभिएर राष्ट्रको लागि प्रार्थना गरिएको थियो। १७ गतेदेखि जारी भएको महासभाको तेस्रो दिन अर्थात अन्तिम दिन संयूक्त रुपमा प्रार्थना गरिएको हो। नेपाल देशको नक्सा वरीपरि उभिएर प्रार्थना गर्दै गरेको एक झलक।
Discussion about this post