• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आफ्ना प्रार्थनाहरूको उत्तर कसरी पाउने (२)

by Sarju Rijal
June 1, 2016
in Bible Study & Teaching

बुधवार, जुन १, जेठ १९
‘तिनीहरूलाई उचित तरिकाले व्यवहार गर …तब तिमीहरूले पुकार गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ ।’ —यशैया ५८:६, ९
आफ्ना प्रार्थनाहरूको उत्तर कसरी पाउने (२)

२) के तपाईंले आफ्ना प्रार्थनालाई प्रभावविहीन् बनाइरहनुभएको छ ? परमेश्वरले इस्राएलीहरूलाई भन्नुभयो कि तिनीहरूले आफ्ना प्रार्थनाहरूको उत्तर पाइरहेका थिएनन् किनभने तिनीहरू आपसमा दोष देखाउने र आलोचना गर्ने काममा संलग्न भइरहेका थिए (हेर्नुहोस् पद ९–११) । के तपाईं पनि त्यस कुरामा दोषी हुनुहुन्छ ? तपाईंले प्रार्थना गरिरहनुभएको समयमा जत्तिकै तपाईंले प्रार्थना नगर्नुभएको समयमा बोल्नुहुने शब्दहरूद्वारा पनि परमेश्वरको महिमा गर्नु महत्वपूर्ण हुन्छ । आलोचनात्मक र बेकाइदाको बोली, र तपाईंका प्रार्थनाको उत्तर नपाउनुका बिचमा एउटा कडी छ भनी बाइबलले बताउँछ । तपाईंले अरूहरूसँग कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुराले परमेश्वरले तपाईंसँग कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ (हेर्नुहोस् एफिसी ६:७–८) । परमेश्वरले कुरा प्रस्टै राखिदिनुभएको छः ‘तिम्रा कामदारहरूमाथि अन्याय नगर, तिनीहरूलाई उचित तरिकाले व्यवहार गर…आफ्नो भोजन भोकासित बाँड़Þचुँड़ गर…असहाय र गरिबहरूलाई शरण देओ…तिमीहरूले यी काम ग¥यौ भने परमप्रभुले उहाँको महिमित ज्योति तिमीहरूमाथि प्रकाशमान् पार्नुहुनेछ । उहाँले तिमीहरूलाई निको बनाउनुहुनेछ; तिमीहरूको धार्मिकताले तिमीहरूलाई डोर्‍याउनेछ, भलाइ तिमीहरूको अगिल्तिरको रक्षक हुनेछ, अनि परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ । तब तिमीहरूले पुकार गर्दा, परमप्रभुले जवाफ दिनुहुनेछ…तिमीहरूले गर्नुपर्ने काम भनेको कमजोरहरूमाथि अत्याचार गर्न बन्दगर्नु, अरूको विरुद्धमा भूmटो आरोप नलगाउनु र निन्दापूर्ण अफवाह नपैmलाउनु नै हो ! भोकाहरूलाई भोजन देओ ! समस्यामा परेकाहरूलाई सहायता गर ! तब तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ, र तिमीहरूको वरिपरिको अन्धकार मध्यदिन जस्तै हुनेछ । परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्‍याउनुहुनेछ, र सम्पूर्ण असल थोकहरूद्वारा तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, अनि तिमीहरूलाई स्वस्थ राख्नुहुनेछ’ (यशैया ५८:६–११) । यसको अर्थ हुन्छ तपाईंका प्रार्थनाको उत्तर दुईओटा कुरामा आधारित हुन्छः अरूहरूप्रति तपाईंको विचार र व्यवहार ।
आत्मिक भोजनः आमोश ५: १८–९:१५, मत्ती १४: २२–३६, भजन १२१, हितोपदेश १४: १३–१६

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In