• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आफ्ना प्रार्थनाहरूको उत्तर कसरी पाउने (२)

by Sarju Rijal
June 1, 2016
in Bible Study & Teaching

बुधवार, जुन १, जेठ १९
‘तिनीहरूलाई उचित तरिकाले व्यवहार गर …तब तिमीहरूले पुकार गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ ।’ —यशैया ५८:६, ९
आफ्ना प्रार्थनाहरूको उत्तर कसरी पाउने (२)

२) के तपाईंले आफ्ना प्रार्थनालाई प्रभावविहीन् बनाइरहनुभएको छ ? परमेश्वरले इस्राएलीहरूलाई भन्नुभयो कि तिनीहरूले आफ्ना प्रार्थनाहरूको उत्तर पाइरहेका थिएनन् किनभने तिनीहरू आपसमा दोष देखाउने र आलोचना गर्ने काममा संलग्न भइरहेका थिए (हेर्नुहोस् पद ९–११) । के तपाईं पनि त्यस कुरामा दोषी हुनुहुन्छ ? तपाईंले प्रार्थना गरिरहनुभएको समयमा जत्तिकै तपाईंले प्रार्थना नगर्नुभएको समयमा बोल्नुहुने शब्दहरूद्वारा पनि परमेश्वरको महिमा गर्नु महत्वपूर्ण हुन्छ । आलोचनात्मक र बेकाइदाको बोली, र तपाईंका प्रार्थनाको उत्तर नपाउनुका बिचमा एउटा कडी छ भनी बाइबलले बताउँछ । तपाईंले अरूहरूसँग कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुराले परमेश्वरले तपाईंसँग कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ (हेर्नुहोस् एफिसी ६:७–८) । परमेश्वरले कुरा प्रस्टै राखिदिनुभएको छः ‘तिम्रा कामदारहरूमाथि अन्याय नगर, तिनीहरूलाई उचित तरिकाले व्यवहार गर…आफ्नो भोजन भोकासित बाँड़Þचुँड़ गर…असहाय र गरिबहरूलाई शरण देओ…तिमीहरूले यी काम ग¥यौ भने परमप्रभुले उहाँको महिमित ज्योति तिमीहरूमाथि प्रकाशमान् पार्नुहुनेछ । उहाँले तिमीहरूलाई निको बनाउनुहुनेछ; तिमीहरूको धार्मिकताले तिमीहरूलाई डोर्‍याउनेछ, भलाइ तिमीहरूको अगिल्तिरको रक्षक हुनेछ, अनि परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ । तब तिमीहरूले पुकार गर्दा, परमप्रभुले जवाफ दिनुहुनेछ…तिमीहरूले गर्नुपर्ने काम भनेको कमजोरहरूमाथि अत्याचार गर्न बन्दगर्नु, अरूको विरुद्धमा भूmटो आरोप नलगाउनु र निन्दापूर्ण अफवाह नपैmलाउनु नै हो ! भोकाहरूलाई भोजन देओ ! समस्यामा परेकाहरूलाई सहायता गर ! तब तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ, र तिमीहरूको वरिपरिको अन्धकार मध्यदिन जस्तै हुनेछ । परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्‍याउनुहुनेछ, र सम्पूर्ण असल थोकहरूद्वारा तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, अनि तिमीहरूलाई स्वस्थ राख्नुहुनेछ’ (यशैया ५८:६–११) । यसको अर्थ हुन्छ तपाईंका प्रार्थनाको उत्तर दुईओटा कुरामा आधारित हुन्छः अरूहरूप्रति तपाईंको विचार र व्यवहार ।
आत्मिक भोजनः आमोश ५: १८–९:१५, मत्ती १४: २२–३६, भजन १२१, हितोपदेश १४: १३–१६

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In