• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धार्मिक, सामाजिक सद्‍भाव कायम राख्‍नुपर्छ: सांसद घले

by Sarju Rijal
March 28, 2016
in News & Events
Easter Celebration Lamjung. Photo by Bishop Narayan Sharma (Facebook)
Easter Celebration Lamjung. Photo by Bishop Narayan Sharma (Facebook)

लमजुङ इसाई समाजको आयोजनामा पुनरूत्थान दिवसको विशेष समारोह सम्पन्न भएको छ।  कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद जमिन्द्रमान घले हुनुहुन्थ्यो भने कार्यक्रमका प्रमुख वक्ता विशप डा नारायण शर्मा हुनुहुन्थ्यो। कार्यक्रममा ब्यबस्थापिका संसदका सदस्य एवं एमाले नेता जमिन्द्रमान घलेले धार्मिक र सामाजिक सद्भाव कायम राख्‍नु पर्नेमा जोड दिनुभयो। इसाई समाज लमजुङद्वारा आयोजित ख्रिष्टको पुनरुत्थान बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै सांसद घलेले यस्तो बताउनुभएको हो।

संविधानले सबै धर्मलाई बराबरी अधिकार दिएको भन्दै उहाँले सबैले आ-आफ्नो धार्मिक विश्वास अनुसार गतिविधी गर्न पाउने बताउनुभयो। उहाँले धार्मिक गतिविधी गर्दा अन्य धर्म र विश्वास माथी सम्मान गर्न समेत आग्रह गर्नुभएको थियो। “धर्म र जात जातिका कुरा संवेदनशिल हुन्छन्” सांसद घलेले भन्नुभयो “एकले अर्कोलाई होच्याउने, हेला गर्ने हो भने द्वन्द हुन्छ।”
मुलुकको सविधानमा धार्मिक स्वतन्त्रता उल्लेख गरिसकिएकोले राज्यले सबै धर्मलाई समान दृष्टीले हेर्ने भन्दै उहाँले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भडि्कन दिन नहुनेमा जोड दिनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन जिसी, नेपाली काँग्रेस लमजुङका सचिव हर्रि्रसाद बराल र नेकपा एमाले जिल्ला सचिव कृष्णप्रसाद अधिकारी लगाययतले मन्तब्य राख्‍नु भएको थियो । बक्ताहरुले बहुधार्मिक मुलुकमा रहेका नागरिकहरुले एक अर्कामा धार्मिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए।
बिश्वभरका इसाई समूदायले येशू ख्रिष्ट मृत्यु पछि पुनरुत्थान भएको सम्झनामा इष्टर सन्डे उत्सव मनाउने गर्दछन् । शुक्रवारको दिन क्रुसमा प्राण त्याग गर्नुका येशूख्रिष्ट शनिवारको दिन चिहानमा रहेको र आइतवार बिहानै पुनरुत्थान हुनुभएको इशाइ बिश्वास छ।
येशूको पुनरुत्थान अवसरमा लमजुङ लगायत नेपालका बिभिन्न स्थानहरुमा विविध कार्यक्रम गरि उत्सव मनाइएको थियो । लमजुङ सदरमुकाम बेसीशहरमा भएको कार्यक्रम इसाई समाज लमजुङका अध्यक्ष ठाकुर गुरुङको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रहरी नायब उपरिक्षक शम्भुप्रसाद ढकाल, अनुसन्धानका प्रमुख कुलबहादुर खड्का, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ लमजुङका सचिव युवराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
यसैविच, लमजुङको राईनासटारमा पनि इष्टर सन्डेको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ। स्थानिय शान्ति चर्च र नवज्योती चर्च सातविसेको संयुक्त आयोजनामा सातविसे बजारमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा धार्मिक प्रवचन सहित बिबिध साँगितिक तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य स्वतन्त्र हमाल, शौभाग्योदय उमाविका प्रअ दिननाथ त्रिपाठी लगायतले मन्तव्य राख्‍नुभएको चर्चका अगुवा भेषबहादुर परियारले जानकारी दिनुभएको छ।

Easter Celebration Lamjung. Photo from Narayan Sharma (facebook)
Easter Celebration Lamjung. Photo from Narayan Sharma (facebook)

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In