विश्वभरी नै सतावटमा परेका र ख्रीष्टियान भएकै कारण कष्ट भोगिरहेका ख्रीष्टियनहरूका निम्ति एकैसाथ प्रार्थनामा जुट्न ख्रीष्टियन व्यक्ति, मण्डली र ख्रीष्टियन संघसंस्थाहरूमा जानकारी गराउदछौ। प्रार्थाना सभा मिति २०७२ कार्तिक २२ गते प्रभुको मण्डली तिनकुने काठमाडौंमा हुँदैछ। समय विहान ७:३० बजे प्रार्थनामा सहभागि हुन अनुरोध गर्दछौं।
Discussion about this post