special

नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको भेला तथा तदर्थ समिति गठन

[ 0 ] November 17, 2018 |
नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको भेला तथा तदर्थ समिति गठन

Network of Christian Organizations in Nepal (NeCON), Province No. 3 Gathering) 16 November, 2018, Lalitpur नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको तदर्थ समिति गठन कार्तिक ३०, शुक्रवार ललितपुर ललितपुरको तल्छिखेल स्थित नहेम्याह इन्स्टिट्युटको हलमा नेपाल इसाई गैरसरकारी संस्था संगठन (नेकोन) को प्रदेश नम्बर तीनको भेला अयोजना भएको छ साथै उक्त भेलाले […]

Read More

जात र भातमा भिन्नता हुन्छ

[ 0 ] April 29, 2017 |
जात र भातमा भिन्नता हुन्छ

जात र भातमा भिन्नता हुन्छ। जात हाम्रो आफ्नो पहिचान, भात हामीले खाने भात। हाम्रो जात परमेश्वरको सन्तान, जुन नाता क्रूसमा गासिन्छ। सम्प्रादाय हाम्रो भात, जुन मानिसले बनाइन्छ। मेरो भाइका छोराछोरीहरू गाउँमा गुन्द्रुक ढीडो खाएर हुर्के र मेरो छोराछोरीहरू अमेरिकामा पिजा, वर्गर खाएर हुर्के। मेरो छोराछोरीले “ए काकाका छोराछोरीहरू हामीलाई मन पर्दैन, हाम्रो नाता पनि लाग्दैन […]

Read More

सिमिकोट, हुम्ला

[ 0 ] November 17, 2014 |
सिमिकोट, हुम्ला

अत्यन्तै दुर्गम तर सुन्दर हिमालहरूले सिंगारिएको जिल्ला हुम्ला  कर्णाली अञ्चलमा पर्छ।  करिब ३ हजार मीटर उचाईमा रहेको सिमीकोट हुम्ला जिल्लाको सदरमुकाम हो। सिम र कोट(डाँडा) मिलेर सिमकोट बनेको हो। स्थानीय बासिन्दाहरू यसलाई सिमकोट नै भन्ने गर्दछन्। यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसङ्ग रहेको छ। अनगिन्ती हिम श्रृखलाहरूले भरिएको यो जिल्लाको नामकरण पनि यसैको सेराफेरोमा आधारित […]

Read More

भर्चुअल लभ

[ 4 ] July 11, 2014 |
भर्चुअल लभ

अरुणा छन्त्याल म आफू जन्मजात बोल्न नसक्ने अपांगता भएकी व्यक्ति हुँ | चलनचल्तीको भाषामा भन्नुपर्दा आम मानिसले गिज्याएर वा टीठ्याएर ‘ए’ वा ‘बिचरी’को उद्गारसँगै भन्ने शब्द ‘लाटी’ हो | सानोमा कसैले मलाई ‘ए लाटी !’ भन्यो भने मेरो कन्सिरी यति तात्थ्यो कि त्यो जोसुकै होस् त्यसको पाखुरा क्याप्पै टोकिदिन्थें वा त्यसको कपाल लुछिदिन्थें | मेरो […]

Read More

पृथ्वीनारायण शाहले देश निकाला…….

[ 16 ] February 5, 2013 |
पृथ्वीनारायण शाहले देश निकाला…….

पृथ्वीनारायण शाहले देश निकाला गरेका इसाई नेवारहरुको खोजीमा नरेश दुवाल See English Translation डिसेम्बर २२, शनिबारका दिन ठीक ६:४५ बजे म चढेको टाटा सुमो गाडीले काठमाडौं छोड्यो। बीचमा पर्ने डाँडाकाँडालाई पन्छाउँदै केही घण्टापछि गाडी भिमफेदी बजारमा पुग्यो। मल्लकालीन समयमा काठमाडौं र भारत आवत जावत गर्ने बाटोमा पर्ने भिमफेदी बजारमा उति चहल-पहल देखिएन। १०:३० तिर हेटौंडा […]

Read More