Ramprasad Paudel

Author's Website

संविधानमा अल्पसंख्यक

[ 0 ] July 29, 2015 |
संविधानमा अल्पसंख्यक

संविधानमा अल्पसंख्यक रामप्रसाद पौडेल आठ वर्षसम्म बाँझो जस्तै देखिएको संविधानसभाले बडो लामो प्रसवपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२’ को मस्यौदा जन्माएको छ । आफूले जन्माएको सन्तान प्यारो लाग्ने प्राकृतिक शर्त विपरीत यसलाई जन्माउने संविधानसभाका सदस्यहरु नै मस्यौदा कुरुप भयो, अमिल्दो भयो, यसमा आफ्नो प्रतिच्छायाँ देख्न पाइएन लगायतका गुनासो गर्दै यो आफ्नो सन्तान नै नभएको […]

Read More

क्रिसमसको शुभ कामना -रामप्रसाद पौडेल

[ 1 ] December 16, 2014 |
क्रिसमसको शुभ कामना -रामप्रसाद पौडेल

  क्रिसमस तथा नयाँ वर्ष २०१५ को सुखद अवसरमा मेरा सम्पूर्ण शुभेच्छुक मित्रहरु तथा प्रभुमा प्रिय सन्तगणहरुमा सुख शान्ति र समृद्धिको कामना गर्दै जीवित परमेश्वरसँग निरन्तर प्रार्थना गर्दछु । रामप्रसाद पौडेल महासचिव टेवरनेकल मिनिष्ट्रिज नेपाल

Read More

हामीले चाहे के हुन्न र?

[ 3 ] February 28, 2014 |
हामीले चाहे के हुन्न र?

रामप्रसाद पौडेल, नेपालमा केही छैन, नेपाल खत्तम देश हो, नेपालमा पढेर के हुन्छ र, जागिर पाइने होइन, कुन दिनमा नेपालमा जन्म लिन पुगेछु …. नेपाल यस्तो नेपाल उस्तो आदि। हुत्तिहाराहरुको जीवनका मन्त्रहरु बनेको छ माथि उल्लेख गरिएका र यस्तै अनेकन टुक्रे शब्दजालहरु। अनि यहाँको युवा शक्ति, बौद्धिक वर्ग र सम्पन्न मानिसहरु आफू जन्मेको देशलाई सत्तो […]

Read More

लौरो शिक्षा

[ 1 ] February 5, 2014 |
लौरो शिक्षा

शिक्षामा बहस चलिरहेको छः बालमैत्री शिक्षा कि पुरातन प्रणाली ? राज्य र शैक्षिक समुदाय यसको सैद्धान्तिक पक्षमा स्पष्ट भए झैं देखिए पनि ब्यबहारिक प्रयोगमा भने रुमलिएको अवस्था छ । देशका कुना कुनामा बालमैत्री शिक्षाको हावा फैलिएको छ । त्यो हावा आफैं बहेको हो वा आयातित हो खोजिको विषय हुन सक्छ तर बालमैत्री शिक्षाको अवधारणा भने […]

Read More

मण्डलीमा औपचारिक शिक्षाको महत्व

[ 0 ] April 28, 2008 |
मण्डलीमा औपचारिक शिक्षाको महत्व

Written by Ram Prasad Paudel नेपाली इशाइ मण्डली मूलतः अल्प शिक्षित र अर्ध शिक्षित व्यक्तिहरूको चाप अंगालेर गुज्रिरहेको छ। जसरी देशको बागडोर अल्पशिक्षित व्यक्तित्वको हातमा छ, त्यसरी नै नेपालका अधिकां ग्रामिण र केही शहरिया मण्डलीको समेत इसाई नेतृत्व र वर्चस्व यस्तै व्यक्तिहरूको हातमा छ। लेखमा नेपाली इसाई नेतृत्वलई आक्षेप लगाउन पटक्कै खोजिएको होइन तर मण्डलीमा […]

Read More