• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 11, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

देशका बिभिन्न भागमा शैक्षिक सामग्री वितरण

by Jagadish Pokhrel
April 25, 2015
in News & Events

GHF1११ बैसाख, चितवन, यस वर्षको शैक्षिक शत्रको सुरूवातसँगै गैरसरकारी संस्था जेन्टल हार्ट फाउन्डेसन (कोमल हृदय प्रतिष्ठान) ले धादिङ, नवलपरासी तथा चितवन जिल्लाका केहि गाउँहरुमा बिभिन्न सामग्रीहरू वितरण गरेको छ । संस्थाले धादिङको पिंडा, नवलपरासीको पिठौली तथा चितवनको जुटपानी गा. वि. स. मा रहेका अति बिपन्न समुदायका १४३ जना बालबालिकाहरूलाई बिहीवार र शुक्रवार गरि शैक्षिक सामग्री वितरण गरेको हो । बालबालिकाहरुलाई कापी, कलम, सिसाकलम, इरेजर, ज्यामिति बक्स लगायतका सामानका साथसाथै स्कुल जाँदा लैजानका निम्ति खाजाको प्याकेट र सरसफाईका सामानहरू पनि वितरण गरिएको थियो । सबै बालबालिकाहरुलाई स्कुल ड्रेस प्रदान गरिएको थियो भने नयाँकक्षामा लाग्ने भर्नाशुल्कवापतको रकम पनि संस्थाले नै उपलव्ध गराएको थियो ।

आर्थिक विपन्नताकै कारण थुप्रै बालबालिकाहरू स्कुल भर्ना नहुने तथा भैहाले पनि अध्ययनलाई निरन्तरता दिन नसक्ने हुनाले अत्यावश्यक समुदायहरू छानेर यी कार्यक्रम संचालन गरेको संस्थाले जनाएको छ।  यस संस्थाले विगत केहि बर्ष अघि देखि नै यी क्षेत्रका सयौं बालबालिकाहरूलाई पठनपाठनका सम्पूर्ण सामग्री, सरसफाइका सामग्री, खाजा, लत्ताकपडा तथा अन्य उपभोग्य बस्तुहरू पनि प्रदान गर्दै आएको  बुझिएको छ । जुटपानीका स्थानिय अगुवा ईश्वर श्रेष्ठका अनुसार जेन्टल हार्ट फाउन्डेसनले सहयोग गर्न सुरु गरे पछि यहाँका बालबालिकाहरुमा उल्लेखनीय सुधार आउनुका साथै स्कुल नजानेहरू अहिले स्कुल जाने र पढाइमा राम्रो गर्ने भएका छन् ।

देशका अन्य भागहरूमा पनि आफ्नो कार्यक्रम विस्तार गरेर सकेसम्म धेरै विपन्न समुदायहरूमा सहयोग पुर्याउने योजनामा आफुहरू रहेको जेन्टल हार्ट फाउन्डेसनका अध्यक्ष अर्जुन ढकालले बताउनुभएको छ ।GHF2

Related Posts

राष्ट्रघाती नायकहरू ?

November 7, 2026
मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

November 11, 2026
आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

November 10, 2026
चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

November 9, 2026

Discussion about this post

ताजा सामाग्री

राष्ट्रघाती नायकहरू ?

November 7, 2026

डा. बि. पी. खनालअध्यक्ष, शालोम फाउण्डेसन हिजोआज नेपाली सामाजिक सञ्जालको वृत्तमा एउटा अनौठो भाष्य निर्माण हुँदै...

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

November 11, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज र भोलि...

आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

November 10, 2026

  कात्तिक २४, २०८३ मंगलबार काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू)...

चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

November 9, 2026

कात्तिक २१, २०८३ शनिबार काठमाडौं : काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार...

Recent Posts

  • राष्ट्रघाती नायकहरू ?
  • मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
  • आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता
  • चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा
  • शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In