85 The Good Samaritan

[ 0 ] July 31, 2011 |

Loving our neighbour

Written by Rachel Blackman

The Good Samaritan

Many times in the Bible we are called to love our neighbour. As this study shows, our neighbour is not just the person who lives next door to us – and may not even be from the same country.

Read Leviticus 19:18, Matthew 19:19, Mark 12:28-34 and Romans 13:9.

 

 

?)What do all of these verses have in common?

The parable of the Good Samaritan explains the command to ‘love you neighbour’.

Read Luke 10:25-37

 

 

Jesus teaches us that we should love each other, even across cultural and social boundaries. When the lawyer asked Jesus, ‘Who is my neighbour?’ he was perhaps expecting Jesus to answer ‘Your fellow Jew’. But Jesus answered otherwise. We are not told anything about
the man who is attacked in the parable, although those listening were Jewish and would have assumed that he was a Jew. However, a priest and a Levite – both members of the religious elite in Israel at the time – passed by the injured man. In the time of Jesus, Samaritans were despised by the Jews. Yet in the parable, it is a travelling Samaritan who sees the injured man and has compassion on him.

?Who is your neighbour?

?Think of times when you have found it difficult to love your neighbour. Why did you find it difficult?

?How will your attitude towards others change in the light of this passage?

Nepali Version Below:

असल सामरी

आफ्नो छिमेकीलाई प्रेम गर्नु भनेर बाइबलमा हामीलाई धेरै पटक भनिएको छ।यो पाठले हामीलाई सिकाउँछ कि छिमेकी भनेको हाम्रो घर नजिकै बस्ने मानिस मात्र होइन – र उही देशको हुनुपर्छ भन्ने पनि छैन।

लेवी १९:१८, मत्ती १९:१९, मर्कूस १२:२८-३४ र रोमी १३:९ पढ्नुहोस्।gos59

 

 
(?) यी सबै पदहरूमा भएको साझा कुरा के हो?

” आफ्नो छिमेकीलाई प्रेम गर” भन्ने आज्ञालाई यो असल सामरीको दृष्टान्तले व्याख्या गर्दछ।

लूका १०:२५-३७

 

 
हाम्रा सामाजिक र साँस्कृतिक घेरालाई नाघेर हामीले एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ भनेर येशूले सिकाउनुहुन्छ। अधिकारीले येशूलाई ”मेरो छिमेकी को हो ? ” भनी प्रश्न गर्दा, येशूले ‘ तिम्रा यहूदी मानिसहरू ‘ भन्ने उत्तर दिनुहुन्छ भन्ने आशा गरेका थिए होला। तर येशूले अर्कै उत्तर दिनुभयो।आक्रमणमा परेको मानिसको बारेमा बाइबलले केही कुरा बताएको छैन।सुन्ने मानिसहरू यहूदी भएका हुनाले उनीहरूले त्यो मानिस पनि यहूदी नै हो भन्ने माने।यद्यपि, पूजाहारी र लेवी, दुवै त्यस समयमा इस्राएलका विशिष्ट धार्मिक व्यक्तिहरू मानिएता पनि- उनीहरू घाइते मानिसदेखि तर्केर गए।येशूको समयमा सामरीहरूलाई यहूदीहरूले हेला गर्थे।तरपनि दृष्टान्तमा त्यही यात्रा गर्दै गरेका सामरीले घाइते मानिसलाई देखेर उनीप्रति दया देखाए।

(?) तपाईंको छिमेकी को हो ?

(?) तपाईंलाई आफ्नो छिमेकीलाई प्रेम गर्न गाह्रो भएको समयको बारेमा विचार गर्नुहोस्।तपाईंलाई किन गाह्रो लाग्यो ?

(?) यो खण्डको प्रकाशमा, अरूप्रतिको तपाईंको धारणा कसरी परिवर्तन हुन्छ ?

‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN

Republished on neaplchurch.com new site May7 ,2013

Facebook Comments

Category: Guide Our Steps