आशाको सन्देश नेपालले रिलिज गरेको आराधना गीत

[ 0 ] January 27, 2020 |

काठमाडौं-आशाको सन्देश नेपालले ख्रीष्‍टियन आराधना गीत ‘सर्वशक्तिमान’बोलको गीतको एल्बम यादा रिलिज गरेको छ। सर्वशक्तिमान बोलको आराधना गीत रूबेन राईको सङ्गीत र स्वरमा छ भने इभान कुवर रानाले ऐरेन्ज, छायांकन गर्नुभएको छ। उक्त गीत आशाको सन्देश नेपालमा रेकर्डिङ गरिएको हो। मिठो आराधना गीत सुन्न र हेर्नको लागि Message of Hope Nepal को youtube channel: https://www.youtube.com/मा रिलिज भइसकेको छ।

MoH Nepal
595 subscribers
Song: Sarbashaktiman (सर्वशक्तिमान )
Singer: Reuben Rai
Lyrics and composition: Rueben Rai
Arranged/Mixed/Mastered: Evan Kunwar Rana
Recorded at Message of Hope Nepal’s Studio
Camera/Edit: Evan Kunwar Rana
Album: Yadah

Produced by: Message of Hope Nepal

Facebook Comments

Category: Music Videos, News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4