• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आईएनएफ नेपालको २८ औं वार्षिक साधारण सभा

by NC Reporter
October 3, 2019
in News & Events

हरियो खर्क, पोखरा, १३ असोज

हरियोखर्क अस्पताल परिसरमा आईएनएफ नेपालको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरेली ख्रीष्टिय समुदायका उपाध्यक्ष रामप्रसाद शर्माले गमलाको बिरुवामा पानी हालेर कार्यक्रमको समुद्घाटन गरेका थिए। उनले पोखरेली ख्रीष्टिय समुदायसँग आई.एन.एफ. नेपालको ऐतिहासिक सम्बन्ध भएको चर्चा गर्दै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए। कार्यक्रमको स्वागत गर्दै आई.एन.एफ. नेपालका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारीले संस्थाको आत्मनिर्भरतामा जोड दिएका थिए।

कार्यक्रमका वक्ता पा. ग्रीष्म पराजुलीले यूहन्ना ३:१६ बाट बोल्दै निस्वार्थ प्रेमको बारेमा प्रकाश पारेका थिए। उनले यस्तै प्रेमबाट ओतप्रोत भएर आई.एन.एफ. नेपालले नेपालमा सेवा सुरु गरेको बताए। उनले भने, “यस्तो प्रेमबाट निर्देशित नभएको भए मिसनरीहरुले आफ्नो देशको सुखसुविधा त्यागेर त्यो बेलाको नेपालमा काम गर्न सक्ने थिएनन्।”

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक कृष्ण अधिकारीले आई.एन.एफ. नेपालको संस्थागत जानकारी दिँदै भावी योजनाबारे जानकारी दिएका थिए। उनले आईएनएफ नेपालको स्थापना सन् १९५२ मा भएको हो। यस संस्थाले गरिब, अशक्त, कुष्ठरोगी, क्षयरोगी, एचआईभी एड्स, द्वन्द्व प्रभावित, लागूपदार्थ दुव्र्यसनी र सीमान्तकृत समुदायबीच काम गर्दै आएको बताए।

सचिव धनमाया गुरुङले कार्यकारिणी समितिको प्रतिवेदन २०७५÷७६ प्रस्तुत गरेकी थिइन्। त्यस्तै कोषाध्यक्ष धना लामाले आ.व. २०७५÷७६ को लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७६÷७७ को बजेट प्रस्तुत गरेकी थिइन्।

आई.एन.एफ. नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले आई.एन.एफ.को दिगो विकासमा जोड दिएका थिए। उनले आफूले बिजनेर मोडलमा जानुपर्ने बताउँदै भने, “संस्थाको साधनस्रोतलाई चलाएर त्यसबाटै आम्दानी सिर्जना गर्नुपर्दछ। अहिले हरियो खर्क भित्र सञ्चालित कृषि फार्मबाट संस्थाको खर्चमा एक तिहाई योगदान हुन सकेको छ। यसलाई बढाउँदै आई.एन.एफ. आत्मनिर्भर बन्नुपर्दछ। सधैं मागेर मात्रै चल्दैन।”

कार्यक्रममा मन्तव्य राख्दै डा. शिवराम श्रीमलले हरियो खर्क अस्पतालसँगको आफ्नो निकटताको बारे बोल्दै हरियो खर्क अस्पतालले आफ्ना कमीकमजोरीमा सुधार गर्दै भेलोर हस्पिटलको मोडलमा जानुपर्ने कुरामा जोड दिए।

साधारण सभामा नयाँ कार्यकारिणी समति सदस्य चयन गरिएको छ। नयाँ सदस्यहरुमा भीमकुमारी श्रेष्ठ, यम जोशी र माधव न्यौपाने चयन भएका छन्।

कमल पोखरेली

 

 

 

Related Posts

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

November 1, 2026
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

November 1, 2026
‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026
मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

Discussion about this post

ताजा सामाग्री

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण

November 1, 2026

नेपालगन्ज । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो दिनमै २४ स्वर्ण पदक जितेको...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु

November 1, 2026

    १५ कात्तिक २०८३, आइतबार काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन...

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै

October 31, 2026

  कात्तिक १४, २०८३ शनिबार काठमाडौं । नेपाली साहित्य तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँमा ‘ग्लोबल अथर...

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

    १४ कात्तिक २०८३, शनिबार काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’...

Recent Posts

  • नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा सगरमाथा क्लबको दबदबा, पहिलो दिनमै २४ स्वर्ण
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि टोल शुल्क संकलन सुरु
  • ‘ग्लोबल अथर अवार्ड २०२६’ : काठमाडौँमा आठ देशका ४५ लेखक भेला हुँदै
  • मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In